Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank
गण्डकी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ६४ प्रतिशत

कास्की । निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर तथा बन्दाबन्दीका बीचमा...

म्याग्दीमा २५ वर्षिय युवकको रहस्यमय मृत्यु प्रकरण, प्रहरीले थाल्यो अनुसन्धान शुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । यही असोज ६ गते साथ...

१०५ घरमा ‘एक घर, एक धारा’

वालिङ । स्याङ्जाको विरुवा गाउँपालिका–३ राङभाङमा १०५ घरमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । राङभाङ गाउँभन्दा झण्डै ५०० मिटर तल रहेको धरादी खोला मूहानबा...

गलकोटका दुई सामुदायिक वनमा आगलागी

बागलुङ । गलकोट नगरपालिका वडा नं ५ र ७ का दुई सामुदायिक वनमा आगलागी भएको छ । ठूलाचौर र भैँसे–दानसिङ सामुदायिक वनमा बुधबार दिउँसोदेखि आगलागी भएको हो । ...

बागलुङमा तीन ठूला साझेदारीका सडकको काम शुरु

बलेवा । नगरका ग्रामीण सडकको स्तरोन्नति र पर्यटकीय क्षेत्रमा सडक सञ्जालको विस्तार थालेको बागलुङ नगरपालिकाले तीन ठूला साझेदारीका सडकको काम शुरु गरेको छ...

गरिबीले गर्दा परिवार ओडारमा बस्न बाध्य

तनहुँ । गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३...

मन्त्री गुरुङद्वारा गाउँपालिका भवन शिलान्यास

बागलुङ । बडिगाड गाउँपालिकाको प्रशासनिक भवन निर्माण शुरु भएको छ । भवनको बुधबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शिलान्यास ...

विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जना पक्राउ

बागलुङ । विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्...

४ महिनादेखि सडक सम्पर्क बिच्छेद

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सिङ्गो बस्ती करिब चार महिनादेखि सडक यातायातबाट बिच्छेद भएको छ । हलेगौंडामा पहिरोले सडक बगाएपछि सदरमु...

विदेशबाट फर्केर तरकारी उत्पादनमा दाजुभाइ

गलकोट । लामो समयको वैदेशिक रोजागारीपछि स्वदेशमा नै केही गर्ने उद्देश्यले घर फर्किएका दुई दाजुभाइले तरकारी खेती शुरु गरेका छन् । बागलुङ नगरपालिका–४ गौ...