Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank
गण्डकी

छुसाङ–कोरला सडक बाढीका कारण अवरुद्ध

मुस्ताङ। उपल्लो मुस्ताङ जोड्ने गण्डकी प्रदेशको लाइफलाइन कालिगण्डकी करिडोरअन्तर्गत छुसाङ–कोरला सडक बाढीका कारण पूर्णरुपमा अवरुद्ध भएको छ । सदरमुकाम ...

लेदोसहितको पहिरोले जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ । जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहर...

चार दिनपछि खुल्यो कालीगण्डकी करिडोर

बागलुङ । चट्टानसहितको ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनपछि सञ्चालानमा आएको छ । बागलुङ नगरपालिका–१३ कालाखोला बगरम...

डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत...

तनहुँमा बसमा अचेत भेटिएका वृद्धको मृत्यु

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बनकेवाचोकमा अचेत अवस्थामा बसबाट झारिएका एक वृद्धको आज मृत्यु भएको छ । ...

लमजुङको सुन्दरबजारमा अटो दुर्घटना हुँदा सात जना घाइते

लमजुङ। लमजुङको सुन्दर बजारमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सुन्दरबजारबाट पाउँदीतर्फ जाँदै गरेको यात्रुबाहक अटो पोख्रेल गाउँको घुम्तीमा द...

गण्डकी प्रदेशमा खारेज भएका र गाभिएका सरकारी कार्यालय (सूचीसहित)

लेखनाथ। गण्डकी प्रदेश सरकारले सात निर्देशनालय र दुई केन्द्र गरी ९ कार्यालय खारेज गरेको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले ३२ निकाय गा...

तीन दिनदेखि मादीमा बेपत्ता परियार भेटिएनन्

तनहुँ। व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवक तीन दिनदेखि फेला परेका छैनन् । व्यास नगरपालिका–१ अम...

पहिरोले मोदीको कोरुङ्गा गाउँ जोखिममा

पर्वत । लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ। भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँन...

मनाङमा सार्वजनिक यातायातको भाडादर घटाइयो

मनाङ । मनाङको बेसीसहर–चामे–खाङसार सडकमा सञ्चालित सार्वजनिक यातायातका साधनको भाडादर घटाइएको छ । साबिकको तुलनामा आधा भाडादर घटाइएको हो ।  सार्वजनिक य...