Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank
गण्डकी

त्रिशूली नदीमा माछा मार्न गएका एक व्यक्ति ४ दिनदेखि बेपत्ता

तनहुँ । त्रिशूली नदीमा माछा मार्न गएका यहाँका एक व्यक्तिलाई चार दिन बितिसक्दा पनि घर नफर्किएपछि परिवारजन चिन्तित भएका छन् ।  आँबुखैरेनी गाउँपालिका–...

व्यावसायिक किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण

कास्की । कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित कास्कीको मादी गाउँपालिकाले व्यावसायिक किसानलाई हातेट्र्याक्ट...

करेन्ट लागेर ८ वर्षीय बालककाे मृत्यु

कास्की । अन्नपूर्ण गाउँपालिका–१० होदु बस्ने शेर बहादुर बिकको छोरा ८ वर्षीय युवराज बिकको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरको कुखुराको...

कोरोना कहरका बीच कृषिमार्फत स्वरोजगार बनाउने प्रयास

गण्डकी । कोरोना महामारीसँगै अधिकांशको रोजगारी गुमेको अवस्थालाई लक्षित गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिमार्फत सर्वसाधारणलाई स्वरोजगार बनाउने ...

बागलुङ नगरभित्र कोरोना कहरमै धमाधम सडक कालोपत्र र मर्मत

गलकोट । कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा लिन सरकारले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा नागरिकहरु घरभित्रै सीमित रहेको समयमा बागलुङ नगरपालिकाले भ...

निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान

लमजुङ । कोरोना सङ्क्रमण फैलिरहेका बेला जारी निषेधाज्ञामा कोरोना सङ्क्रमणको जोखिम मोलेर यहाँका किसानले धान रोप्न शुरु गरेका छन् । धान रोप्न पानी पर्याप...

पाठ्यपुस्तक जिल्लामा पठाउन समस्या

गण्डकी । कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा जारी भएका कारण नयाँ शैक्षिकसत्रका लागि गण्डकी प्रदेशका जिल्लाहरुमा पर्याप्त पाठ्यपुस्तक पुगेको छैन । ...

कोभिडको तेस्रो लहरबाट बच्‍न बाग्‍लुङमा के छ तयारी ?

बाग्‍लुङ । कोभिड-१९ को तेस्रो र चौथो लहरले बालबालिका धेरै प्रभावित हुने आँकलन सरकारले गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास...

प्रदेश सरकारको लगानीमा मानव सेवा आश्रमकाे भवन निर्माण हुँदै

बागलुङ । जिल्लालाई ‘सडक मानवरहित’ बनाउने अभियानमा सक्रिय मानव सेवा आश्रमको अब आफ्नै भवन बन्ने भएको छ । आश्रम खुलेको पाँच वर्षपछि बागलुङ नगरपालिका–४ नि...

‘मानव जीवनका लागि वातावरणमैत्री सन्तुलित विकास आवश्यक’

पोखरा । गण्डकी प्रदेशका प्रदेशप्रमुख सीताकुमारी पौडेलले स्वस्थ मानव जीवनका लागि वातावरणमैत्री सन्तुलित विकास आवश्यक रहेको बताएका छन्  । विश्व वातावरण ...