Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank
गण्डकी

अबिरल वर्षाका कारण सेतीवेणी बजार डुबानमा, १० घर विस्थापित

पर्वत । अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको ...

द आर्ट अफ लिभिङद्वारा अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण

पोखरा । द आर्ट अफ लिभिङ गण्डकीले  लेखनाथस्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई  कोभिड– १९ उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरणसहित अन्य स्वास्थ्य...

बजेटमा खोपलाई पहिलो प्राथमिकता दिन कांग्रेसकाे आग्रह

गण्डकी । नेपाली कांग्रेस कास्कीले गण्डकी प्रदेश सरकारको आगामी बजेटमा खोपलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ । नेपाली कांग्रेस कास्कीका सभापति क...

पोखरेलको नेतृत्वमा आज बसेको बैठकमा पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय

गण्डकी । गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन...

छ मुख्य सडक कालोपत्रका लागि डिपिआर तयार

पर्वत । महाशिला गाउँपालिकाले मातहतका छ वटा मुख्य सडकको डिपिआर तयार गरेको छ । गाउँपालिकाभित्र बाह्रैैमास सडक सुविधा पु¥याउने उद्देश्यले सडक स्तरोन्नति ...

विपद् क्षति न्यूनीकरणका लागि प्रतिकार्य योजना तयार गरिने: नवनियुक्त मुख्यमन्त्री पोखरेल

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विपद् क्षति न्युनीकरणका लागि प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका छन् ...

गण्डकीका मुख्य न्यायधीवक्ता घिमिरेद्वारा पदबाट राजिनामा

काठमाडौं । गण्डकी प्रदेशमा सरकार परिवर्तन भएसंगै मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् ।  एमालेका तर्फबाट मुख्यमन्त्री ...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

स्याङ्जा । हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका–२ भालु...

कालीगण्डकी करिडोर ४ दिनपछि पुनः सञ्चालन

पर्वत । पहिरोले अवरुद्ध बनेको उत्तर–दक्षिण जोड्ने  सबैभन्दा छोटो कालीगण्डकी करिडोर पुनः सञ्चालनमा आएको छ । पर्वतको बिहादी गाउँपालिका–२, खबराको भीरमा प...

गण्डकीमा यी पाँच मन्त्रीले लिए सपथ

पोखरा । गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । शनिबार साँझ पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई प्रदेश प्रमुख ...