Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank
गण्डकी

गोरखामा जिप दुर्घटना : तीन जनाकोे गयो ज्यान

गोरखा । गोरखामा जिप दुर्घटनामा परी मृत्यु भएका तिनै जनाको पहिचान खुलेको छ।  दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे...

मुस्ताङमा च्याङ्ग्राको भुवा सङ्कलन र प्रशोधनमा नयाँ प्रविधि

म्याग्दी ।  मुस्ताङमा पश्मिना बनाउने कच्चापदार्थ भुवा (च्याङ्ग्राको ऊन) सङ्कलन र प्रशोधन गर्ने नयाँ सीप र प्रविधि भित्र््याइएको छ । नेपाल पश्मिना उद्य...

गाउँमा चुनावी चहलपहल बढ्यो

म्याग्दी । आसन्न  स्थानीय तह निर्वाचनका लागि जिल्लाका उम्मेदवारले चुनाव प्रचार तीव्र बनाएका छन् ।  नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्...

गोरखामा कांग्रेस र जसपाबीच चुनावी गठबन्धन

गोरखा । पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी गठबन्धन भएको छ ।  पालुङटारका नेपाली कांग्रेसबाट प्रमुख पदका उ...

श्रमिकप्रतिको विभेद अझैसम्म हट्न सकेको छैन : पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक र सामाजिक रुपमा श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय ...

बागलुङमा बढ्यो चुनावी सरगर्मी

काठमाडौँ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदानसँगै चुनावी माहोल थप गर्माएको छ । १३ दिनपछि मतदान छ । दलहरु प्रचारमा होमिएका छन् । उ...

तनहुँमा मत माग्दै उम्मेदवार मतदाताका घरदैलोमा

तनहुँ । आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदव...

बेनी नगरपालिकामा उम्मेदवारी फिर्ता लिएर कांग्रेस र माओवादीको चुनावी तालमेल

गलेश्वर । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० बीच शुक्रबार चुनावी तालमेल...

स्याङ्जामा ९२ जनाले फिर्ता लिए उम्मेदवारी

स्याङ्जा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएकामध्ये ९२ जनाले फिर्ता लिएका छन् ।   पाँच नगरपालिका र छ गाउँपालिकामा ...

मनाङमा हेलिकोप्टरबाट ल्याइयो मतपत्र

मनाङ । यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि हिमालपारिको जिल्ला मनाङमा मतपत्र ल्याइएको छ । हिमाली जिल्ला मनाङमा हेलिकोप्टरबाट नेपाली सेनाल...