Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank
वागमति

एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन

बाँकी २२ जिल्लामा चाँडै समिति गठन गर्ने

प्रतिपक्ष एमालेको नाराबाजीबीच विनियोजन विधेयक बहुमतले पास

काठमाडौँ । आज बसेको प्रतिनिधि सभाको बैठकमा  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध तथा नाराबाजीका  बीच ‘विनियोजन विधेयक २०७८’ प्रतिनिधिसभाबाट बहुमतल...

आज बिहानैदेखि इन्द्रदहमा भक्तजनको भीड

काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरि नगरपालिका–१ मा रहेको इन्द्रदहमा मेला लागेको छ । भाद्र श...

जग्गा बेचेर ऋण तिर्न थाले इँटा व्यवसायी, धेरै उद्योग सधैँका लागि बन्द हुने अवस्थामा पुगे

चितवन । मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेक...

दलित पत्रकार सङ्घद्वारा पत्रकारिता पुरस्कार स्थापना

चितवन । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील प...

७ किमी नयाँ ट्रयाक सडक निर्माण

वाग्मती । तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत कूल सात किलोमिटर नयाँ ट्रयाक सडक निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक ...

कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार

सिन्धुपाल्चोक ।नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार आयोजना हुने भएको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको वडा तहदेखि जि...

काभ्रेका चार स्थानीय तह कोरोनामुक्त

काभ्रे । यहाँका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका हुन् भने पछिल्लो दुई दिनदेखि जिल्लामा...

बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने

काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेबाट सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ ।  कम्पनीले प्रतिकित्ता ...

निर्देशक कुलमान भन्छन्– प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको छ

कावासोती । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताएका छन् ।  हेटौँडा–भरतपुर–बर्...