Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank
वागमति

कर्नेल विश्वविद्यालयका विद्यार्थीहरूमा ओमिक्रोन संक्रमण व्यापक

इथाका । कर्नेल विश्वविद्यालयले डिसेम्बर ७ देखि १३ सम्म  यहाँका ९०३ विद्यार्थीहरूमा कोभिड(१९  सङ्क्रमण पुष्टि भएको  बताएको छ ।  विश्वविद्यालयका अधिक...

बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण

चितवन । बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुन:भरतपुरमै अवतरण गरेको हो । नागर...

शुक्रबारदेखि हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान व...

१५३० मतगणना हुँदा थापाको ९८५ मत, शर्माको ६०३ मत

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ । केन्द्रीय निर्वाचन समितिक...

नेपाललाई जर्मनीद्वारा ४१ लाख खोपको मात्रा हस्तान्तरण

काठमाडौँ ।  नेपाललाई जर्मनी सरकारले कोरोना भाइरसविरुद्धको ४१ लाख खोपको मात्रा हस्तान्तरण गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जर्म...

६०० मत गणना हुँदा गगन थापा र विश्वप्रकाश शर्माको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि सुरु भएको मतगणनाको पछ...

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा भट्ट नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणकर भट्ट नियुक्त भएका छन् । उनी बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत छन् ।  यसअघि बैं...

महामन्त्री पदको मतगणनामा गगन थापाकाे अग्रता कायमै

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना १०:२० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भैरहेको छ । महामन्त्री पदम...

कांग्रेस महामन्त्री पदको मतगणना सुरु, हालसम्म गगन थापाको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सानेपामा सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसी...

आजदेखि बेनी बजारको सडकमा एकतर्फी यातायात सञ्चालन

म्याग्दी । सदरमुकाम बेनी बजारभित्रको सडकमा आजदेखि एकतर्फी यातायात सञ्चालन गर्न थालिएको छ । बेनी नगरपालिकाको कार्यालयमा मङ्सिर १४ गते भएको सरोकारवालाको...