Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank
वागमति

समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः महामन्त्री थापा

काठमाडौँँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको बताएका छन् ।    ...

मदन भण्डारी राजमार्गः धरान–चतरा–सिन्धुली–हेटौँडा सडक अन्तिम चरणमा

बागमती । सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत (धरान–चतरा–सिन्धुली–हेटौँडा) सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।   ...

प्रतितोला ६ सयले घट्यो सुनको मूल्य

काठमाडौं । आज (शुक्रबार) सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।  बिहीबार  तोलामा १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज ९८ हजार रुपैयाँ तोकिएको ...

टेकुबाट गोली र सालकको खपटासहित एक जना पक्राउ

काठमाडौँ । काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौँको टेकु बस...

राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्छः उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक विकाससहितको समृद्धिका लागि राज्यका निकाय पारदर्शी र जनताप्रति जवाफदेही बन्नुपर्ने बताएका छन् ।...

प्रचण्डलाई श्रेष्ठले भने - हिजोको जस्तो ढाँट्ने र धोका दिने काम नहोस्

काठमाडौँ । कांग्रेस चितवनका निर्वतमान सभापति जितनारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाँच वर्षअघिको जस्तो धोका नदिन आग...

अमेरिकाद्वारा नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्न करिब ७९ अर्ब ७१ करोड अनुदान

काठमाडौँ । नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने ...

हामीले नेपालको राजनीतिक परिवर्तनमा सबै पार्टीबीचमा सहकार्य गर्दै आएका छौँ: अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहोल बनेको बताएका छन् । सत्तापक्षीय गठबन्धनले आ...

गठबन्धन एकताबद्ध भएर अघि बढेको छः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचन...

ह्वात्तै प्रतितोला १४ सयले बढ्यो सुन, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । आज (बिहीवार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४ सयले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ स...