Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank
वागमति

भक्तपुर क्षेत्र नं २ अपडेटः कांग्रेसको अग्रता कायमै, कति मत ल्याए महेश बस्नेतले ?

भक्तपुर । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।  पछिल्लो मतगणना अनुसार वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस...

धादिङ क्षेत्र नम्बर १: एमालेका त्रिपाठीको अग्रता, स्वतन्त्र पार्टीका हिमेश पन्त तेस्रो स्थानमा

काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठीले नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई पछि पारेका छन् । त्रिपाठीले ६ हजार १८...

गोरखा–२ मा भारी मतान्तरले प्रचण्डको अग्रता कायमै

काठमाडौं । गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारी मतान्तरका साथ अग्रता कायम गरेका छन् ।  पछिल्लो मत गणना अनुसार  ...

चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का सञ्चालक महाविर विश्वकर्माको निधन

काठमाडौं । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का सञ्चालक महाविर विश्वकर्मामा सवारी दुर्घटनामा परेर निधन भएको छ । चितवनको माडीबाट काठमाडौं आउने क्रम...

सीडिओ र डीएसपीको मिलेमतोमा दोलखामा गठबन्धनले बुथ कब्जा गरेको एमालेको आरोप

पदीय दुरुपयोग नगर्न निर्वाचन अधिकृतलाई चेतावनी, पुनः मतदानको माग

ललितपुर क्षेत्र नं. २ बाट १५ हजार ३५ मतका साथ एमालेका महर्जन निर्वाचित

काठमाडौँ । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् ।    निर्वाचन अधिकृत दीपशिखा मुनाक...

ललितपुर–१: प्रतिनिधिसभामा एमाले र प्रदेशसभामा गठबन्धनको अग्रता

काठमाडौँ । ललितपुरको पछिल्लो मतगणनाअनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का उम्मेदवार र प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवारले अ...

ललितपुर–२ मा १० हजार ६०३ मतका साथ एमालेका महर्जनकाे अग्रता

काठमाडौँ । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) आफ्नो मतान्तर बढाएको छ । पछिल्लाे मतगणना विवरणअनुसार एमाल...

काठमाडौं ४ मा ४ हजार ७२७ मतका साथ गगन थापाकाे अग्रता कायमै

काठमाडौँ । काठमाडौं–४ को जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका गगनकुमार थापाले ४ हजार ७२७ मतका साथ अग्रता कायमै राखेका छन् ।  त्यसै...

मुस्ताङ प्रदेशसभा (२)मा एमालेलाई पछि पार्दै कांग्रेसका शेरचन विजयी

मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्षतर्फका सबै स्थानमा कांग्रेस विजयी