Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank
वागमति

श्रीमतीमाथि एसिड प्रहार

भतरपुर । एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा...

हायस दुर्घटना हुँदा ११ जना घाइतेः घाइतेको हेलिकप्टरबाट उद्धार, दुईको अवस्था गम्भीर

सिन्धुली । सिन्धुलीको मुल्कोटमा यात्रुवाहक हायसलाई मालबाहक ट्रकले ठक्कर दिँदा दुर्घटना भएको छ । काठमाडौँबाट विराटनगर हिँडेको इन्द्रेणी यातायातको बा ४ ...

प्लाष्टिक नाई भन्नु ल !

चितवन । के तिमी चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै छन् । आजबाट निकुञ्ज प्रवेश गर्दा प्लाष्टिकजन्य वस्तु लिएर जान पाउनुहुने छैन । सुरक्षामा खटिएका सुर...

रासायनिक मलबिनै आलु रोप्‍न बाध्य

भक्तपुर । रासायनिक मलको अभावमा जिल्लाका किसानले कम्पोस्ट मलको भरमा आलु रोप्न थालेका छन्। मागअनुसार आपूर्ति नहुँदा जिल्लामा रासायनिक मल अभाव भएको हो। ब...

तरकारीले बजार नपाउँदा किसान निराश

बनेपा । दुःख गरेर बारीमा फलाएको तरकारीले बजार नपाएपछि काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चेका किसान आफैँ खाने र बाँकी रहेको तरकारी ...

जलवायु सम्मेलनसँगै गुफाडाँडामा :आन्तरिक पर्यटकको घुइँचो

सिन्धुपाल्चोक । राष्ट्रपतिदेखि स्थानीय तहका प्रतिनिधिसमेतको सहभागितामा राष्ट्रिय जलवायु सम्मेलन शुभारभ्भ भएसँगै गुफाडाँडावासी आफ्नो गाउँको पर्यटन प्रव...

प्रदेश नं ३ मा १३ शीत भण्डार बन्दै

हेटौँडा । प्रदेश नं ३ सरकारले प्रदेशका १० जिल्लामा तरकारी तथा फलफूलको सुरक्षित भण्डारण गर्ने गरी शीतभण्डार सञ्चालन गर्ने भएको छ । शीतभण्डार निर्माणका ...

छैटौँ पोल्ट्री दिवसको अवसरमा बिरामी अण्डा वितरण

चितवन । नेपालमा दैनिक ३५ लाख गोटा कुखुराको अण्डा उत्पादन हुने गर्दछ । यस्तै लेयर्स चल्ला प्रति हप्ता रु दुई लाख ५० हजार, ब्रोइलर चल्ला प्रतिहप्ता २७ ल...

पुस ४ गते देखि त्रिशूलीमा बेपत्ता तामाङ भेट्टिएनन्

रसुवा । चोरीको अभियोगमा पक्राउ परी प्रहरी नियन्त्रणबाट भागेर त्रिशूली नदीमा हामफालेका रसुवा उत्तरगया गाउँपालिका–२ का मैते तामाङको अवस्था अझै अज्ञात छ ...

पुनः निर्माणसम्बन्धीको सम्पुर्ण अधिकार अब स्थानीय तहलाई

नुवाकोट। विनाशकारी भूकम्पले क्षति पुगेका संरचना पुनःनिर्माण गर्न सहजीकरण तथा अधिकार प्रत्यायोजन गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र नुवाकोटका स्था...