Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank
वागमति

आजदेखि बाग्मती प्रदेशमा शहीद सप्ताह शुरु

हेटौडा । बाग्मती प्रदेश सरकारको आयोजनामा आजदेखि राजधानी हेटौंडामा शहीद सप्ताह शुरु भएको छ । साताव्यापी रुपमा मनाउन लागिएको कार्यक्रमको आज मुख्यमन्त्र...

अबदेखि मापसे गर्ने चालकलाई हिरासतमा राखेर कारवाही गर्ने

धादिङ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गर...

अवैध क्रसर सञ्चालकले किन दिए बाघवीर डाँडाका स्थानीयलाई धम्की ?

काभ्रे । गाउँ नै उठिबास लगाएको विषयमा उजुरी गरेको भन्दै अवैध क्रसर सञ्चालकले पनौती–२ बाघवीर डाँडाका स्थानीयलाई धम्की दिएका छन् । बाघवीर–२ की स्थानीय ...

सिन्धुपाल्चोकको चाकुखोला आयोजनाबाट पुन : उत्पादन शुरु

चौतारा । बाढीपहिराबाट क्षतिग्रस्त भई बन्द रहेको ६.५ मेगावाट क्षमताको सिन्धुपाल्चोकको चाकुखोला साना जलविद्युत् आयोजनामा मङ्गलबारदेखि पुनः उत्पादन शुरु...

धादिङमा झडपः एकको घटनास्थलमै मृत्यु, एक गम्भीर

धादिङ । धादिङको खनियावास गाउँपालिका ४ दार्खा घाम्सामा युवाबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का एक युवा गम्भीर घाइते भएका छन् । मंगलबार राती ...

विप्लव समूहका सिन्धुपाल्चोक सेक्रेटरी तामाङ पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस...

बेल्जियमकी अधिराजकुमारीलाई भरतपुरमा, महानगरपालिकाद्वारा भव्य स्वागत

चितवन । बेल्जियमकी अधिराजकुमारी एस्ट्रिडलाई भरतपुरमा भव्य स्वागत गरिएको छ । नवलपुरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल आउने क्रममा भरतपुर विमानस्थल...

काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केत

काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय(केयू्)मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको...

पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकाम...

धुलिखेल–बर्दिवास सडकमा ‘पासिङ जोन’ निर्माण गरिने

काठमाडौँ । धुलिखेल–बर्दिवास सडकखण्डमा सवारी साधन केही समय राख्न र रोक्न (पासिङ जोन) निर्माण गरिने भएको छ । एक लेन चौडाइको सो सडकमा एउटा सवारीसाध...