Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank
प्रदेश न. २

सप्तरीमा महिलाको शव फेला

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा एक महिलाको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर ७ हरिपुर टोलस्थित वडा कार्यालयबाट तीन सय मिटर दक्षिणतर्फ रहे...

तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै

महोत्तरी । तराई मधेशमा आज  ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमबार ‘सतुवाइन’ मनाइएको यस क्षेत्रमा आज  जुडशीतल पर्व मनाउन लागिएको हो ।  विक्रम संवत् परम्पराको...

मधेशमा सतुवाइन पर्व मनाईंदै

जनकपुरधाम । तराई–मधेशका विभिन्न जिल्लामा सोमबार परम्परागत सतुवाइन पर्व श्रद्धा र भक्तिपूर्वक मनाइएको छ । नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते पर्ने यो ...

भित्र्याउन ठिक्क पारेको गहुँबाली बेमौसमी वर्षाले नष्ट

वीरगञ्ज । बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएपछि बाँकेका किसान चिन्तित भएका छन्।  किसानले काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा बेमौसमी वर्षा...

दुई समूहबीच झडपपछि लगाइएको कफ्र्यूले वीरगञ्जमा नयाँ वर्ष प्रभावित

पर्सा । हनुमान जयन्तीका अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न विषम परिस्थिति नयाँ वर्ष वीरगञ्जमा प्रभावित भएको छ । गत चैत ३० गते हनुमान ...

वीरगन्ज झडप- प्रहरीसहित ४३ घाइतेको नारायणी अस्पतालमा उपचार हुँदै

वीरगन्ज  । हनुमान् जन्मोत्सवका अवसरमा शनिबार दुई  समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका प्रहरी घाइते भएका छन् । दुवै समूहबीच ढुङ्गा हा...

वीरगन्जमा दुई समूहबीच झडप भएपछि आज १२ बजेसम्म कर्फ्यु

काठमाडौं । वीरगन्जमा हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्रामा दुई समूहबीचको तनाव र झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको छ। शोभायात्रा वीरगन्ज महानगरपा...

वीरगञ्जमा नयाँ वर्षको पूर्वसन्ध्यामा सुरू भयो ‘रात्रि बजार’

पर्सा । वीरगञ्जमा नेपाली नयाँ वर्षको अवसरमा ‘रात्रि बजार’ सञ्चालनमा ल्याइएको छ । शुक्रबारदेखि सुरू भएको रात्रि बजार चैत ३१ गतेसम्म वीरगञ्जको आर्दशनगरस...

रौतहट सवारी दुर्घटनामा परी एककाे मृत्यु, एक घाइते

रौतहट । रौतहटको पश्चिमी भेग मौलापुर नगरपालिकामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ । दुर्घटनामा श्रीमान् घाइते रहेको जिल्ला प...

चोरीको अल्टो बरामद, थप १२ जना प्रतिवादी पक्राउ

राैतहट । रौतहट प्रहरीले एकथान भारतीय भारतीय नम्बरको चोरीको कागजपत्र नभएको एकथान अल्टो कार बरामद गरेको छ भने १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ...