Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank
प्रदेश न. २

मुसहर समुदायमा सामाजिक चेतना बढ्दै

बर्दिवास। महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ डोठाराका मुसहरले सामाजिक चासो बढाउन थालेका छन् । आफ्नो मालिकले अ¥हाएको काम गरेर पाएको बनी (पारिश...

काङ्ग्रेद्वारा सप्तरी जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न माग

राजविराज। नेपाली काङ्ग्रेसले सप्तरी जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी कृषकलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । उक्त पार्टीको जि...

६५ प्रतिशत धान रोपाइँ सकियो

राजविराज । साउनको अन्तिम सातासम्ममा सप्तरीको ६५ प्रतिशत जमीनमा मात्र धान रोपाइँ भएको छ । यस वर्ष शुरुमा मनसुन कमजोर भई पर्याप्त वर्षा नभएको र १५ दि...

कांग्रेसको मागः सप्तरीलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्

राजविराज । नेपाली काङ्ग्रेसले सप्तरी जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरी कृषकलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । उक्त पार्टीको जि...

सुन सहित लाखौं लगद लुटपाट, लुटेराको गोलीबाट एक घाइते

धनुषा। मिथिला नगरपालिका– ८ जमुनिबासमा गए राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ । लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । लुटेराको...

तोकिएको दरभन्दा बढी मुल्य लिने व्यापारी पक्राउ

लहान। मदखादको अभाव रहेको मौका छोपी तोकिएको दरभन्दा बढी मुनाफा लिई मलखादको बिक्री गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिकाबाट एक व्यापारीलाई पक्राउ गरे...

जनकपुर–जयनगर रेलको परीक्षण

धनुषा । जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल...

छोरीको हत्या गरेको अभियोगमा बाबु आमासहित एकै परिवारका ४ जना पक्राउ

वीरगञ्ज । बारामा छोरीको हत्या गरेको अभियोगमा प्रहरीले बाबु आमासहित एकै घरका चार जना सदस्यलाई पक्राउ गरेको छ । बुधबार कलैया उपमहानगरपालिका ५ घुसुकपुर ट...

फर्जी काम गरेर प्रसौनी गाउँपालिकाको रकम यसरी झ्वाम पारियो

बारा । प्रसौनी गाँउपालिका–६ टोल बेलाहीमा चापाकलको शिर्षकमा वडा समितिले फर्जी काम गरेको रहस्य खुलेको छ । गाँउपालिकाका प्रमुख भोलाप्रसाद गुप्ता र प्रमुख...

'बोलबम’ यात्रामा गएका नेकपा नेताका छोराको मृत्यु

गौशाला। भारतको झारखण्ड राज्यको देवघरमा अवस्थित बाबा वैद्यनाथ (बाबाधाम) को बोलबम यात्रामा गएका जीतेन्द्र मण्डलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । ...