Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank
प्रदेश न. २

विद्युत्का कर्मचारीमाथि कुटपिट

लहान ।  हुकिङ गरी विद्युत् चुहावट नियन्त्रण गर्न छडकेमा सिरहा नगरपालिका–१३ स्थित गम्हरीया फूलबरीया पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका दुई...

प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनबारे सुझाव सङ्कलन शुरु

वीरगञ्ज। प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनलाई लिएर विवाद उत्पन्न भएपछि प्रदेश नं २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली आज पर्साको सदरमु...

पशु तथा कृषि बीमा सम्बन्धी प्रशिक्षण

लहान ।  सरकारले सञ्चालन गरेको पशु तथा कृषिबाली बीमासम्बन्धी कार्यक्रम सिरहामा खासै प्रभावकारी नभएपछि किसानलाई यसको महत्वबारे प्रशिक्षण दिइएको छ । प...

अनुदानको रासायनिक मलमा कालोबजारी

वीरगञ्ज ।  पश्चिम पर्साको ग्रामीण क्षेत्रमा रहेको केही सहकारी संस्थाले प्रतिबोरा ९५० केजी० ७०० का दरमा खरीद गरेको सरकारी अनुदानको युरिया मल प्रतिबोरा ...

धर्म प्रचार कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता आपत्तिजनकः अध्यक्ष थापा

जनकपुरधाम। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको ब...

गौशालामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, तीन गम्भीर घाइते

गौशाला। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवारामा गए राति नेपाल–भारत बस सेवा लेखिएको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु ह...

सीपमूलक तालीम लिदैँ कारागारका कैदीबन्दी

गौशाला ।  महोत्तरीको जलेश्वर कारागारमा बन्दी जीवन बिताइरहेका ६० कैदीबन्दीलाई मङ्गलबारदेखि सात दिने सीपमूलक तालीम शुरु गरिएको छ । प्रदेश नं २ को आन्...

वैदेशिक रोजगारबाट फर्केकामा बढि एचआइभीको सङ्क्रमण

बर्दिवास। महोत्तरी जिल्लामा वैदेशिक रोजगारीमा गएका र तिनका परिवारजन बढीजसो एचआइभी सङ्क्रमित पाइएका छन् । एचआइभी जाँच रक्त परीक्षण र उपचार सेवा दिँदै आ...

माछा मार्न गएका मुखिया मृत अवस्थामा फेला

राजविराज। पश्चिमी नहर डाकनेश्वरी नगरपालिका–३ मा माछा मार्ग गएका एक युवकको डुबेर ज्यान गएको प्रहरीले आज जनाएको छ । घर नजिकै रहेको पश्चिमी नहरमा माछा मा...

विद्युत् चुहावट गर्ने नौ जना पक्राउ

लहान। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाले हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई आइतबार साँझ पक्राउ गरेको छ । प्राधिकरण वितरण केन्...