Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank
प्रदेश न. २

उदयपुरमा उपभोग्य वस्तु ढुवानीको कारण कोरोना वृद्धिको खतरा बढ्यो

पर्सा । पर्साको वीरगञ्ज क्षेत्रमा तीव्ररुपमा कोरोना सङ्क्रमण बढ्न थालेपछि त्यहाँबाट उदयपुर भित्रिने दैनिक उपभोग्य वस्तुका कारण कोरोना सङ्क्रमण बढ्ने ...

१० वर्षीया नाबालिकालाई बलात्कार गरेकाे आरोपमा ४३ वर्षीय कैलाश गोसाईं पक्राउ

लहान । नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले आज सिरहाको लहानबाट एकजनालाई पक्राउ गरेको छ । छिमेकी १० वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरे...

कोरोना सङ्क्रमण नदेखिएको सिरहामा आरडिटी किट अभाव

जनकपुर । प्रदेश नं २ को आठ जिल्लामध्ये अहिलेसम्म कोरोना सङ्क्रमित पुष्टि नभेटिएको सिरहामा ¥यापिड डाइग्नोष्टिक टेष्ट ९आरडिटी० किटको अभाव भएको छ । जिल्...

प्रदेश २ मा सिरहाबाहेक सबै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि

जनकपुर । प्रदेश नं २ मा एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको छ । पर्सामा ५७, महोत्तरी र धनुषामा दुई/दुई र बाराका एक जना मङ्गलबार सङ्क्रमण...

पर्साका ३९ जना मध्ये पत्रकारलाई पनि कोरोना संक्रमण

पर्सा । पर्सामा पत्रकारलाई कोरोना संक्रमण भएको छ । मङ्गलबार पर्सामा भएका ३९ जना कोरोना संक्रमित मध्ये फिल्ड रिर्पोटिङमा क्रियाशील पत्रकार पनि कोरोना ...

सप्तरी र उदयपुरमा कोरोना सङ्क्रमित भेटिएपछि सीमा जोडिएका सबै नाका बन्द

लहान । कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १...

सङ्क्रमित युवकको गाउँ डाक्नेश्वरीलाई सिल गरियो

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ मा भेटिएका कोरोना सङ्क्रमित युवकको गाउँलाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालि...

लाहानमा टाउको काटिएको अवस्थामा शव फेला पर्यो

काठमाडौं । सिराहाको लाहानमा टाउको काटिएको अवस्थामा शव फेला परेको छ । करिव ४० वर्षिय पुरुषको शव भेटिएको प्रहरीले बताएको छ । लाहान नगरपालिका वडा नं....

पत्रकार यादवलाई कुटपिट गर्ने समूहका एक पक्राउ

कलैया । तराई मधेश राष्ट्रिय दैनिकका प्रकाशक पवन यादवलाई कुटपिट गर्ने समूहका एकजनालाई प्रहरीले आज पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरप...

महोत्तरीमा शव फेला, हत्याकाे आशङ्का

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन् । बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फे...