Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank
प्रदेश न. २

धनुषा र महोत्तरीलाई सुख्खा क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस

जनकपुरधाम ।  जिल्ला विपद् व्यवस्थापन समिति धनुषा र महोत्तरीले धनुषा र महोत्तरीलाई सुख्खा क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ । विपद् व्यवस्थाप...

तस्करीको सात करोडको सामान भन्सारलाई बुझाइयो

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको रु सात करोड ५७ हजार बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ । गत ...

बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार

बाँके । शान्ति पुनःस्थापना गृह, बाँकेले जिल्लाका विभिन्न नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका दुई सय ८८ महिलाको उद्धार गरेको छ । सबैभन्दा बढी जमुना...

वर्षा नभएका कारण मधेस प्रदेशमा ५९ प्रतिशत मात्र धान रोपाइँ

धनुषा । साउनको दोस्रो सातासम्म मधेस प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ ।  मधेस प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार देशकै कृषि क्षेत...

पानी नपरेपछि रोपाइँ गर्न दमकलको प्रयोग

पर्सा । रोपाइँको गीत गञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन् । साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको भर पर्नुपरेको ...

सिरहामा एक युवकको शव फेला

सिरहा। सिरहामा एक युवकको शव फेला परेको छ ।  सिरहाको गोलबजार नगरपालिका ३ गागण खोलाको पश्चिम तर्फ किनारमा रहेको बाँस घारीमा अन्दाजी ३०–३५ वर्षको युवकको ...

इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने व्यापारीविरुद्ध मुद्दा दायर

पर्सा । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्ज पर्साले गत आर्थिक वर्ष २०७९–८० मा पर्सा, रौतहट र चितवनका १९ व्यापारीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । ...

लम्पी स्किनबाट मधेशमा दुई हजारभन्दा बढी पशु मरे

जनकपुरधाम  । लम्पी स्किन रोगका कारण मधेश प्रदेशमा दुई हजारभन्दा बढी पशु चौपायाको मुत्यु भएको तथ्याङ्कले देखाएको छ । सोमबार जनकपुरधामा एक कार्यक्रममा ल...

मधेशमा छैटौँपटक मन्त्रिपरिषद् विस्तार: तीन मन्त्रीले शपथ खाँदै

काठमाडौं ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।  मुख्यमन्त्री यादवले सम्हाल्दै आएका गृह, सञ्चार तथा ...

सर्लाहीको सागरनाथ वन परियोजनाका कर्मचारीले एक वर्षदेखि तलब पाएनन्

सर्लाही । सर्लाहीको सागरनाथ वन परियोजनामा करिब रु २० करोड मूल्यको काठ बिक्री नभएर थन्किएको छ । परियोजना क्षेत्रमा उत्पादन भएको काठ बिक्री नहुँदा परियो...