Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank
प्रदेश न. २

एक करोड फिरौती माग्दै गोली प्रहार घटना: भतिजोसहित तीन जना पक्राउ

मकवानपुर। मकवानपुरमा रु एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्...

११ हजार भोल्टको बिजुलीको तार चुँडिएर खस्दा किसानको मृत्यु

जनकपुरधाम । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा एक जना किसानको मृत्यु भएको छ । जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा...

धनुषामा नालामा शौच गर्न गएका पुरुष मृत फेला

जनकपुरधाम। धनुषाको सबैला नगरपालिका–९ सतोखरका ३५ वर्षीय रामशंकर राय मृत फेला परेका छन् ।  अत्यधिक मदिरा सेवन गरेर शौच गर्न गएका उनी बुधबार राति मृत ...

मधेस प्रदेशसभा- संविधान प्रदत्त अधिकारका लागि सङ्कल्प प्रस्ताव

जनकपुरधाम । मधेस प्रदेशसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन संविधानको अनुसूचीमा रहेका अधिकार सङ्घीय सरकारबाट प्राप्ति...

सङ्गठित रूपमा चुरे दोहन- तस्करी नियन्त्रण नगरे आन्दोलनमा उत्रिने चेतावनी

सिरहा । चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांगे्रस सिरहाले जिल्ला प्रशासन कार्यालय स...

लहानमा साइकल स्टोरमा आगलागी, लाखौंको क्षती

लहान। सिरहाको लहानको एक  साइकल स्टोरमा आगलागी हुँदा लाखौं रुपैयाँको धनमाल जलेर नष्ट भएको छ। लहान गरपालिका ३ स्थित नेपाल साइकल स्टोरमा आगलागी हुँदा ...

म्याद गुज्रेका एक हजार २७ वटा सिलिन्डर नष्ट गरिँदै

पर्सा । पर्साको वीरगञ्जस्थित मनोज ग्यास उद्योगले म्याद गुज्रेका सिलिन्डर नष्ट गर्न थालेको छ । सिलिन्डरको हाइड्रोलिक परीक्षण गरी म्याद गुज्रेको सिलिन्ड...

मधेस प्रदेशसभा : रिक्त दुई विषयगत समितिमा सभापति चयन

जनकपुरधाम ।  मधेश प्रदेशसभामा रिक्त दुई वटा विषयगत समितिका सभापति चयन गरिएका छन् । प्रदेशसभाको आजको बैठकबाट दलीय सहमतिको आधारमा नेपाली कांग्रेसका तर्फ...

सस्तोमा उखु बेच्दै सर्लाहीका किसान

सर्लाही । सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी...

श्रीमती र बुहारीको हत्या आरोपमा दुई जना पक्राउ

सिरहा ।  सिरहाको छुट्टाछुट्टै स्थानमा दुई महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक महिलाका श्रीमान् र ससुरालाई पक्राउ गरेको छ । हत्या आरोप...