Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank
प्रदेश न. २

कामनै नगरी वडा अध्यक्षले दिए कार्य सम्पन्नको सिफारिस

सिरहा । सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको मिलेमत्तोमा योजनाको काम समपन्न नै नगरि भुक्तानिको लागि कार्य समपन्नको सिफारिस गरिएको पाइएको छ । जिल्लाक...

रौतहटमा चार लाखबढी अबैध रुपैयाँसहित भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरी सहित संयुक्त  टोलीले  ४ लाख भन्दा बढी अबैध रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  ...

बलान नदी कटान नियन्त्रण गर्न पहल गर्ने प्रतिबद्धता

सिरहा । मधेश प्रदेशका प्राकृतिक तथा वातावरण समितिका प्रदेशसभा सदस्यहरुले बलान नदी कटान क्षेत्रमा पुगेर नदी कटान नियन्त्रणको लागि सार्थक पहल गर्ने बताए...

भारत लैजान लागिएकाे बेवारिसे अवस्थाकाे एक सय ४५ केजी गाँजा बरामद

माेरङ । भारततर्फ लैजान लागेको १४५ केजी गाँजा प्रहरीले विराटनगरबाट बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान ब्युरोले बिहीबार बिहान विराट...

संयुक्त टोलीद्वारा रौतहटमा लाखौंको काठ बरामद

रौतहट । रौतहटको गुजरा नगरपालिका स्थित सशस्त्र प्रहरी र बन सुरक्षा टोलीले संयुक्त रूपमा लाखौँ मूल्य बराबरको अबैध सालको गोलिया काठ बरामद गरेको छ ।  न...

‘न्यायमा पहुँच अभिवृद्धिका लागि पीडितमैत्री न्याय प्रणालीको सुदृढीकरण आवश्यक छ’

सिरहा । उच्च अदालत जनकपुर, राजविराज इजलासका मुख्य न्यायाधीश वामदेव ज्ञावलीले आमनागरिकको न्यायमा पहुँच अभिवृद्धिका लागि पीडितमैत्री न्याय प्रणालीको सुद...

सिरहामा हत्या गरेको अभियोगमा पक्राउ

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-६ बस्ने १९ वर्षीय राजकुमार सदाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय जोगिन सदालाई मंगलबार बिहान प्रहरीले...

सिरहा यातायात कार्यालयबाट ५० करोडभन्दा बढी राजस्व सङ्कलन

सिरहा । यातायात व्यवस्था कार्यालय लहान,सिरहाले गत आर्थिक वर्ष २०८०/०८१ मा ५० करोड भन्दाबढी राजस्व सङ्कलन गरिएको छ। सरकारले साउन देखि चैत सम्म सवारी...

नक्कली प्रहरी बनेर ठग्दै हिंडेका अन्सारी पक्राउ

रौतहट। नक्कली प्रहरी बनेर बाराको बिभिन्न ठाउँमा ठगी गर्दै हिँडेका एकजना मानिस लाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको फेटा गाँउपालिका ७ ...

महोत्तरीमा पर्यटन पत्रकारिता पुरस्कारको घोषणा

महोत्तरी । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले पर्यटन पत्रकारिता पुरस्कार घोषणा गरेको छ । पर्यटन क्षेत्रमा सक्रिय कलम चलाउने पत्रकारहरुलाई प्रोत्स...