Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank
प्रदेश न. १

साँफे–मार्तडी सडक मर्मत गर्दै प्रहरी

बाजुरा । बाजुराको साँफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको २८ किमी सडकमा यस वर्षको बर्खाले निकै क्षति पु¥याएपछि जिल्ला प्रहर...

सरकारले घोषणा गरेपछि पर्यटकको पर्खाइमा धनपालगढी

विराटनगर। सरकारले घोषणा गरेका सय नयाँ पर्यटकीय गनतव्यमध्ये मोरङको धनपालगढी पनि परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन ...

प्रदेश नं १ मा ५४ जनाको हत्या

विराटनगर। सन् २०१८ को एघार महीनामा प्रदेश नं.१ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअध...

गाउँपालिकालाई जग्गा दान

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई दान दिनुभएको छ । गाउँपालिकाको पशुपछी शाखाको नाममा करीब रु ...

सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

भोजपुर। नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले शिविर ...

कन्काई नगरपालिकाः पोलिथिनबाट पेट्रोल निकाल्दै

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले झापाको कन्काई नगरपालिकामा पोलिथिनका झोलाबाट पेट्रोलियम पदार्थ निकाल्ने भएको छ । तीन वर...

मोटरसाइकल दुर्घटनामा परि धिमालको मृत्यु

मोरङ । मोरङको उर्लाबारी नगरपालिका– ६ उर्लाबारी–मधुमल्ला सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । को१९प ४४७५ नं को मोटरसाइकल ...

मदिरा नियन्त्रित गर्न व्यवसायी आफैँ सक्रिय हुँदै

दमक ।  आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित क्षेत्र बनाउन जिल्लाका मदिरा व्यवसायीहरू आफैँ जुटेका छन् । जिल्लाका १५ वटै स्थानीय तहमा मदिराको का...

स्थानीय तहले गाडी खरीदमै सात करोड खर्चिए

तेह्रथुम। तेह्रथुमका छवटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै रु सात करोड खर्च गरेका छन् । कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक...

जैविक विषादी बनाउन किसानलाई ड्रम

भद्रपुर ।  अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रलाई रासायनिक विषादीबाट मुक्त गराउन अभियान थालेको छ । नगरको कृषि विकास शाखाले अभियानकै क्रममा अर्जुनधार...