Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank
प्रदेश न. १

चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु

पाँचथर। सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त ...

चट्याङबाट एकको मृत्यु

इलाम । माइ नगरपालिकामा चट्याङ लागेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर माइ नगरपालिका–१ घर भई माइ नगरपालिका–६ पलासेमा डेरा गरी बस्ने ३...

पाँच वर्षीया बालिका बलात्कारीलाई बाह्र वर्ष जेल

उदयपुर। जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ । जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्ग...

फेरि पक्राउ परे नेकपाका प्रवक्ता विश्वकर्मा, भोजपुर लगियो

मोरङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवं पूर्वमन्त्री खडगबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई भोजपुर लगि...

कोल्ड स्टोर सहित कृषि थोकबजार निर्माण गर्ने प्रक्रिया अघि बढ्यो: राज्य मन्त्री चौधरी

सुनसरी। सुनसरी सदरमुकाम इनरुवामा कोल्ड स्टोर सहितको कृषि थोक बजार निर्माण गर्ने कृषि तथा पशुपक्षि बिकास राज्य मन्त्री राम कुमारी चौधरीले बताएकी छिन् ।...

कक्षा ९ मा पढ्ने किशोरीमाथि सामुहिक बलात्कार !

झापा । झापामा १४ बर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी छन् । आजको कान्तिपुर दैनिकमा यो खबर छ - गत साउन २९ गते दमकस्थित गेस्टहाउसमा लगेर तीन युवकल...

आगलागीका कारण दुई करोडको क्षति

इलाम । इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गए राति आगलागी हुँदा करीब रु दुई करोड बराबरको धनमाल क्षति भएको छ । देउमाई नगरपालिका–१ का स्थानीय...

कारवाहीमा पर्यो पप्पु निर्माण कम्पनी

विराटनगर। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताएका छन...

सरकारले निर्धारण गरेको पारिश्रमिकबाट वञ्चित मजदुर

झापा। यहाँका चिया मजदूर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् । न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन गर्ने भ...

सांसदलार्इ पनि छाड्दिन भन्दै मन्त्री महासेठ कड्किएपछि...

विराटनगर । यातायात तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले ठेक्काको पेश्की लिएर समयमै काम नगर्ने ठेकेदार सांसद् भए पनि सरकारले नछाडने दृढता व्यक्त...