Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank
प्रदेश न. १

झापामा आजदेखि निषेधाज्ञा खुकुलो

झापा । झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान ...

धागो र प्लाष्टिकका टुक्रा टाँसिएको डाइजेष्टिभ बिस्कुट भेटिएपछि कारबाही गर्न माग

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा अखाद्य वस्तु मिसिएको बिस्कुट भेटिएको विषयमा छानबिन गरी तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन...

६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

उदयपुर । ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका–१ ओख्ले डुम्रे बस्ने ४५ वर्षीय गणेश बहादुर सुनुवारलाई आइतबार साँझ प्रहरीले...

झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मले घर पाए

झापा । झापा क्षेत्र नं १ मा झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मले घर पाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, झापा क्षेत्र नं १ अ...

क्याम्पा चोकबाट अन्दाजी ५० वर्षीय लिम्बूको शव फेला

दमक । झापाको कमल गाउँपालिका– २ स्थित क्याम्पा चोकबाट करिब ५० मिटर पूर्व धानबारीमा स्थानीयवासी राजु लिम्बूको शव फेला परेको छ । स्थानीय नयाँ बस्तीमा ...

सहकारीमार्फत गाउँगाउँमा राष्ट्रिय प्रसारण लाइन जडान

ताप्लेजुङ । विद्य्त् सहकारीमार्फत दुर्गम बस्तीसम्म राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । गत आर्थिक वर्षसम्ममा घरधुरीका आधारमा ताप्लेजुङमा ६१.७६ प्रति...

सङ्क्रमित बोकेर हिड्ने एम्बुलेन्स चालकले नै लगाउन पाएनन् खोप

झापा । कोरोना सङ्क्रमितलाई समेत बोकेर अस्पताल पुर्‍याउँदै आएका विर्तामोडका एम्बुलेन्स चालकले कोभिडविरुद्धको खोप लगाउन नपाएको गुनासो गरेका छन् । बजर...

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २२ वर्षीय युवक पक्राउ

सुनसरी । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हरिनगरा गाउँपालिका–६ बस्ने २२ वर्षीय शम्सेर अन्सारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको...

बीपी प्रतिष्ठानमा अख्तियारको छापा

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ । बिहीबार  आर्थिक अनियमितताको आशंकाम...

भिरबाट लडेर मगरको मृत्यु

उदयपुर । रौतामाई गाउँपालिका-८ पुवाँरेभञ्ज्याङको भिरबाट लडेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका-८ डिल्लीबरगाउँका ३० ...