Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank
प्रदेश न. १

दमकमा आगलागी हुँदा लाइफलाइन अस्पताल र तीन घरमा क्षति

झापा । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्के...

संखुवासभामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु

विराटनगर । संखुवासभामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु भएको छ । संखुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाँऊ स्थितमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएक...

कोशीका लागि माओवादीले माग्यो राष्ट्रिय गौरवका पन्ध्र योजना

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी आर्थिक वर्षमा कोशी प्रदेशमा रहेका विभिन्न १५ वटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समाव...

धननकुटामा जंगलमा लागेको डढेलोमा जलेर गम्भीर घाइते भएका एक बालकको मृत्यु

धननकुटा । धननकुटामा जंगलमा लागेको डढेलोमा जलेर गम्भीर घाइते भएका एक बालकको मृत्यु भएको छ। धनकुटा नगरपालिका – ३ कागतेका राजु श्रेष्ठका ३ वर्षका छोरन वि...

अझै खाली छ दुई अर्बमा निर्माण भएको झापाको बिजनेस टावर

झापा ।  दुई अर्ब भन्दा बढी रूपैयाँ खर्च गरेको बनाइएको झापाको दमकमा निर्माणभएको बिजनेस टावरको औचित्य माथि प्रश्न उठ्न थालेको छ । उद्घाटन हुनै लाग्दा पन...

झापामा मकैको व्यावसायिक खेती बढ्दै

झापा । झापा गाउँपालिका जिल्लाको सबैभन्दा बढी मकैखेती हुने पालिकाका किसानले आकर्षक आम्दानी गर्न थालेपछि व्यावसायिक मकैखेती विस्तार गरेका छन् ।  झापा...

ईश्वर पोखरेलको असन्तुष्टि- पार्टीमा भिड्न तम्सिने अनि परिणाम स्वीकार्न नसक्ने ?

ओखलढुंगा । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्न तम्सिने अनि परिणाम स्वीकार्न नसक्ने रोग पार्टीमा देखिएको भन्दै असन्तुष्ट...

वीरगन्जको नेशनल मेडिकल कलेजमा छापा, एमडी र ल्याब टेक्निसियन नियन्त्रणमा

वीरगन्ज । वीरगन्जको नेशनल मेडिकल कलेजमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगन्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले छापा मारेको छ । मेडिकल कलेजमा...

वैकल्पिक सरकार गठनको प्रक्रिया शुरु गर्न प्रदेश प्रमुखलाई एमाले माओवादीको निवेदन

विराटनगर । कोशी प्रदेशमा सरकार परिवर्तनको खेल शुरु भएको छ । माओवादी केन्द्रले सरकारबाट बाहिरिदै समर्थन फिर्ता लिएपछि  नेकपा एमाले र माओवादीसहितका दलको...

कोशी सरकारमा रहेका माओवादी मन्त्रीहरुको राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन् । संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार ग...