Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank
प्रदेश

चप्पल उद्योगमा आगलागी हुँदा एक घाइते, लाखौंको क्षति

बाँके । बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा एक जना गम जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित चप्पल उद्योग जयश्री सियाराम कारखानामा गए राति करिब १२ बजे...

श्रीमतीलाई दाउरा प्रहार गरी हत्याको आरोपमा श्रीमान पक्राउ

विराटनगर । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जना वृद्धलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ मलंगवाकी ७० वर्षीया सगुत्री ऋषिदेवक...

सुनकोशीमा सामुदायिक घरवास सञ्चालन हुँदै

मेलम्ची । घरवास प्रवद्र्धन गर्ने उद्देश्यले सुनकोशी गाउँपालिका–३ कालिकामा सामुदायिक घरवास ‘होमस्टे’ सञ्चालन गरिने भएको छ । प्रदेश सरकारको सहयोगमा घरव...

चितुवको आक्रमणबाट नौ वर्षीय बालिकाकाे मृत्यु

बैतडी । मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरी...

बीस वर्ष कैद सजाय पाएर, १७ वर्षदेखि फरारसहित तीन जना पक्राउ

लहान । कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर विगत १७ वर्षदेखि फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले सोमबार एकै दिन पक्राउ गरेको छ । ...

काभ्रे क्याम्पसमा एक महिनादेखि तालाबन्दी, पटनपाठन ठप्प

काभ्रे । एक महिनादेखि बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार...

गोरखाको सौरपानीमा जिप दुर्घटना ११ घाइते, चारको अवस्था गम्भीर नामावलीसहित

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । रन्चोकबाट गोरखा सदरमुकामत...

सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने चार जनालाई १० वर्ष कैद

सप्तरी । जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्या...

पत्रकार वीरेन्द्र साहको हत्यारा कुन्दन १२ वर्षपछि पक्राउ

कलैया । पत्रकार वीरेन्द्र साहको हत्या भएको १२ वर्षपछि हत्याका एक अभियुक्तलाई बारा प्रहरीले शनिबार राति पक्राउ गरेको छ । पक्राउपर्नेमा कुन्दन फौजदार भ...

सशस्त्र प्रहरी जवानले हाने आफैलाई गोली

सर्लाही । सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्य...