Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank
प्रदेश

यसकारणले रोकियो यार्सा सङ्कलन

डोल्पा । अहिलेको विषम परिस्थितिमा निर्वाधरूपमा यार्सागुम्बा सङ्कलन गर्न दिनु घातक हुनसक्ने भन्दै हिमाली जिल्ला डोल्पामा पहिलोपटक बहुमूल्य जडीबुटी यार...

माटोको ढिस्कोले पुरिएर तीन बालक गम्भीर घाइते

बाजुरा । जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीको घोगाली गाउँका तीन बालक माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् । घाइते हुने सोही वडाका ईश्वरी खड्का र उ...

कृषि एम्बुलेन्स सञ्चालनमा, अब घरमै सस्तो दरमा तरकारी तथा फलफूल खरीद गर्न सकिने

कपिलवस्तु । कृषि उत्पादन वितरणलाई सहज बनाउन शिवराज नगरपालिकामा कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ । प्रदेश नं ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रा...

चट्याङले फेरि लियो ज्यान, बागलुङमा एक महिलाको मृत्यु

बागलुङ । गलकोट नगरपालिका–१ दुदिलाभाटी, टोड्केमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मङ्गबार दिउँसो परेको चट्याङबाट अन्दाजी ६० वर्षीया बिजुली खत्री...

एकै गाउँमा २४ कोरोना संक्रमित, विदेशबाट आएका २ युवाले फैलाएको आशंका

उदयपुर । प्रदेश–१ मा मंगलबार एकैदिन ११ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै यहाँ संक्रमितको संख्या २४ पुगेको छ। उनीहरू सबै त्रियुगा नगरपालिका–३ भुल...

उपमहानगरपालिकाले यात्रुुलाई गन्तव्यमा पुुर्याउन थालेपछि सडक सुनसान

बुटवल । बुटवल उपमहानगरपालिकाले सडकमा पैदल हिँडेका यात्रुुलाई गन्तव्यमा पुु¥याउन थालेपछि सडकमा देखिन छाडेका छन् । सडकमा अलपत्र तथा विभिन्न जिल्ला हिँड...

७१ वर्षीय जेष्ठ नागरिकको कोरोना रिपोर्ट नेगेटिभ

सप्तरी । यहाँका ७१ वर्षीय जेष्ठ नागरिकको पिसीआर विधिबाट गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान...

राहतका लागि कुहिएको दाल बेचेको आरोपमा मेयरसहित १० जना पक्राउ

बारा । राहतका लागि कुुहिएको दाल वितरण गरेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित १० जनालाई पक्राउ गरेको छ । राहतम...

उदयपुर भुल्केका ८ जनामा कोरोना आशंका, धरानस्थित बीपी प्रतिष्ठान लगिँदै

विराटनगर । उदयपुरको भुल्केबाट सोमबार परीक्षणका लागि कोसी अस्पताल विराटनगर ल्याइएका स्वाबको नमुना परीक्षणमा ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । ...

जुम्लामा सबै तहका ४ सय ८८ को रिपोर्ट नेगेटिभ

जुम्ला । भारत र तेस्रो मुलुकबाट चैतको पहिलो सातादेखि जुम्ला जिल्लामा भित्रिएका नागरिकको पहिलो चरणको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ...