Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank
प्रदेश

कोरोना भाइरसबाट बाबुछोरी सङ्क्रमित

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा पछिल्लो पटक बाबुछोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पाल्हीनन्दन गाउँपालिका– १ का ३३ वर्षीय ...

क्वारेन्टिनबाट घर फर्केको दुई दिनपछि मण्डलको मृत्यु

जलेश्वर । महोत्तरी गौशाला नगरपालिका–१० का ४० वर्षीय डोमी मण्डलको मृत्यु भएको छ । यही जेठ ६ गते भारतको हरियाणाबाट स्वदेश फर्किइ क्वारेन्टिनमा बस्दै आए...

चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना पुष्टि

चितवन । चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरो...

अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण

अर्घाखाँची । अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको ...

एम्बुलेन्सले बाटोमै शव छोडेपछि...

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो । ...

बर्दियाका प्रजिअसहित १९ जनाको काेराेना रिपोर्ट नेगेटिभ

बर्दिया । बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पिसिआर आर रिपोर्ट नेगेटिभ आएको छ । प्रजिअका सवारी चालकलाई शनिबा...

पोखरामा उपचार गराइरहेका एक कोरोना सङ्क्रमितको मृत्यु

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोभिड–१९ एक सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालको आइसोल...

छ दिनमा रिपोर्ट, दुई दिनमा अस्पताल

बागलुङ । गत बिहीबार कोरोना पुष्टि भएका निसीखोला गाउँपालिकाका तीन सङ्क्रमितले अस्पताल आउन दुई दिन कुर्नुपर्यो । गाउँपालिकामा एम्बुलेन्स थिएन । अरू सवा...

आइसोलेशनमा रहेका सबै घर फिर्ता

भोजपुर । भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको राधाकृष्ण माध्यमिक विद्यालयको आइसोलेशनमा रहेका सबैजना घर फर्किएका छन् ।...

क्वारेन्टिनबाट छाडिएकाकाे रिपोर्ट पोजेटिभ आएपछि पाँचजना पक्राउ

जलेश्वर । कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टिनबाट छाडिएका महोत्तरी मटिहानी नगरपालिकाका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौस्थित रा...