Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank
प्रदेश

दार्चुलाका १६ जनामा हेपाटाइटिसको संक्रमण

दार्चुला। मालिकार्जुन गाउँपालिका– ३ का १६ जनामा हेपाटाइटिस ‘ए’ र ‘र्इ’ को संक्रमण देखिएको छ । जिल्ला अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले एक सय ...

३७ रोपनीमा लगाइएको गाँजा नष्ट

डडेल्धुरा। लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गाँजा फँडानी गरेको छ । जिल...

स्थानीय तहद्वारा बजेट विनियोजन

नवलपरासी । पश्चिम नवलपरासीको स्थानीय तहमा आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट विनियोजन गरेका छन् । सातवटा स्थानीय तह रहेको पश्चिम नवलपरासीमा केह...

दुई वटा क्याम्पसलाई क्युएए प्रमाणपत्र

नवलपरासी । यसपटक नेपालका थप दुई वटा क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन ९क्युएए० प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । विश्वविद्यालय अनुदान आ...

पहिलोपटक बहिरा विद्यालय सञ्चालन

भोजपुर। जिल्लामा पहिलो पटक बहिरा आवासीय आधारभूत विद्यालय सञ्चालनमा ल्याइएको छ । भोजपुर बहिरा संघको पहलमा स्थापना गरिएको उक्त विद्यालय भोजपुर नगरपाल...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफ...

उपक्षेत्रीय अस्पतालका थप सेवा शुभारम्भ

। यहाँको उपक्षेत्रीय अस्पतालले शिशु सघन कक्ष एनआइसियु, इण्डोस्कोपी र स्वचालित उपकरणसहितको प्रयोगशाला र थाइराड सेवा विस्तार गरेको छ । उक्त सेवा सोम...

श्रीमती हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ

भीमदत्तनगर । घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् । आज बिहान खेतमा धान रोपिरह...

आस्था कलेज व्यवस्थापन कलेजको उत्कृष्टतामा

दमक । यहाँस्थित आस्था कलेज देशभरका व्यवस्थापन कलेजहरुको टपटेनको उत्कृष्टतामा छनोट भएको छ । काठमाडौँमा रहेको न्यू विजनेश एज प्रालिले गरेको देशभरिका ...

क्रान्तिकारीद्वारा बन्द शैक्षिक संस्था आजदेखि खुल्यो

चितवन। विद्यार्थी नेता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु ९क्रान्तिकारी०ले बन्द गराएका चितवनका शिक्षण संस्था आजबा...