Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon
प्रदेश

सरकारले मन्त्रीमण्डल विस्तार गर्दै, रावल राज्यमन्त्री पक्का

कन्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारमा कञ्चनपुरका प्रकाश रावल राज्यमन्त्रीमा नियुक्त हुने भएका छन् । कञ्चनपुर क्षेत्र नम्बर ३ को १ बाट विजयी सांसद रावल...

आमै ! ११ बज्ने बेला भइसक्योे जाने होइन ?

मोरङ । उर्लाबारी नगरपालिका – ७ निवासी ८२ वर्षीया भगवती अधिकारीलाई बिहानको ११ बज्ने वित्तिकै परिवारका सदस्यले भन्छन्, “आमै, ११ बज्ने बेला भइसक्यो जान...

प्रदेशसभाकाे अधिवेशन अाजदेखि अन्त्य

विराटनगर। प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ ।  बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित...

९ सय ग्राम सालकको खपेटासहित दुर्इजना पक्राउ

चरिकोट। संरक्षित वन्यजन्तु सालकको खपेटासहित दोलखा प्रहरीले दुईलाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका–३ बस्ने २३ वर्षीय ...

तेह्र सय हेक्टरमा हिउँदे मकै खेती

तुलसीपुर। जिल्लाको देउखुरी क्षेत्रमा एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती गरिने भएको छ । अहिले उक्त क्षेत्रमा करीब हजार हेक्टरमा मकै खेती शुरु भइसक...

शिब श्रेष्ठलाई अष्ट्रियाका नागरिकद्वारा चक्कु प्रहार

कास्की। पोखरा महानगरपालिका-६ खहरे बस्ने तनहुँका ३४ बर्षीय शिब श्रेष्ठलाई चक्कु प्रहार भएको छ । चक्कु प्रहार गरेको अभियोगमा अष्ट्रियाका नागरिक ३३ वर्षी...

कामको दायरा बढाउँदै हुलाक

घोराही। कुनै समय चिठीपत्र मात्रै बोक्ने हुलाकले हिजोआज अन्य विभिन्न काममा आफ्नो सेवा विस्तार गरेको छ । पहिले चिठीपत्र र पार्सल बोक्ने मात्रै होइन ह...

दुःखद खबर ! बझाङमा जीप दुर्घटना, दुइजनाको मृत्यु, १२ घाइते

बझाङ । नेपालीहरुको महान् पर्व दसैंको मुखमा बझाङको बाग्थलादेखि बिजगडा तर्फ जाँदै गरेको से १ ज ७२६ नम्बरको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको ...

५० रोपनी जग्गाको डेढ करोड मुआब्जा वितरण

दमौली। एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि रु एक करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ । आयोजनाले...

भरतपुर महानगरपालिकामा भिषण आगलागी, होटल, डेरी र किराना पसलमा क्षति

चितवन। भरतपुर महानगरपालिका–१० अस्पताल रोडस्थित दुर्गामणि गौतमको घरमा गए राति आगलागी भएको छ । आगलागीबाट होटल, दूध डेरी र किराना पसलमा क्षति पुगेको छ । ...