Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon
प्रदेश

साउनदेखि तलब पाएनन् कर्मचारीले

बैतडी। दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेख...

प्रलोभनमा पारेर घर बाहिर लगी बालिकाको बलात्कारपछि हत्या, दुई छिमेकी पक्राउ

[caption id=\"attachment_149127\" align=\"alignleft\" width=\"750\"] सांकेतिक फोटो[/caption] धनुषा। धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मन...

कोदो र मादुरो पाउनै मुस्किल

बैतडी। बैतडीको मध्यपहाडी क्षेत्रमा पछिल्लो समयमा कोदो, मादुरोजस्ता पुराना बाली लोप हुन थालेका छन् । कोदो, मादुरोजस्ता बालीमा प्रशस्त मात्रामा पोषक तत्...

दुर्घटना न्यूनीकरण गर्न चालकलाई चकलेट दिएपछि...

भद्रपुर। चाडपर्वका बेला सडकमा सवारीसाधनको चाँप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले आज पाँच सय सवारीसाधनमा स्किटर टाँस्नुका ...

दुर्घटनामा तीनको मृत्यु

धादिङ । पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबार्ट चकमके जाँदै गरेको बा५ख २४१८ नंको टिपर थाक्रे गाउँपालिका–१० मानेडाँडामा शुक्रबार राति दुर्घटना ...

बझाङमा अझै गाउँभरि हलिया

बझाङ । थलारा गाउँपालिका–६, बिस्खेतका गोपाल नेपाली गाउँकै जोशी परिवारको घरमा हलिया थिए । बाजेका पालादेखिको ऋण चुक्ता गर्न नसकेपछि साहुको घरमा हलिया बसे...

रुद्राक्षका दाना जोगाउन सीसी क्यामेरा जडान

भोजपुर । पूर्वी पहाडमा रुद्राक्षको चर्चा निकै हुने गर्छ। यसको कारोबार, महत्व र आम्दानीकै कारण रुद्राक्षको दानाले ख्याति कमाएको हो। कतिपय जिल्लाका गाउँ...

घर फर्कने नेपालीका लागि गौरीफन्टा नाका सहज

धनगढी ।कैलालीको गौरीफन्टा नाकामा आउजाउ सहज छ । दसैंमा घर फर्किरहेका नेपालीले सास्ती नपाउन् भनी नाकामा प्रहरीको उच्च निगरानी छ । प्रहरीले सीमामा दुईवटा...

आगलागी पीडितलाई आफ्नै छिमेकीले दिए नयाँ घर उपहार

पर्वत। आगलागीबाट घरबारविहीन पर्वतका एक वृद्धले आफ्नै छिमेकीको सहयोगमा नयाँ घर उपहारका रुपमा पाएका छन् । महाशीला गाउँपालिका–१ होस्राङ्दीका आगलागीपीड...

बाग्लुङको १० वटै स्थानीय तहमा नेकपाको संयन्त्र

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बागलुङ जिल्लाका १० वटै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टीका स्थायी कमिटी सदस्य देवेन्द्र प...