Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank
प्रदेश

बलात्कारको आरोपमा दुई जनालाई सजाय

राजविराज ।  सप्तरीमा २५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले दुई जनालाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला ...

एउटै बाख्राले पायो ६ वटा पाठापाठी, के सबै जीवितै छन् ?

दाङ। दाङमा एउटा बाख्राले ६ वटा पाठापाठी पाएको छ । तुलसीपुर उपमहानरपालिका–९ बेलुवाका लालबहादुर खड्काले पालेको बाख्राले ६ वटा पाठापाठी पाएको हो । तीम...

कास्कीको सुन्तलाः एकादेशको कथा बन्दै

पोखरा ।  विगतमा बोटमा लटरम्म फल्ने पहेँलपुर बनेका सुन्तला टिप्ने हात यति खेरको चिसो मौसममा तिनै सुन्तलाका दाउराले सेकाउनु यहाँका कृषकको दैनिकी बनेको छ...

हराएका बालक खोज्दा चोर भेटिएपछि....

दाेलखा ।  बालगृहबाट हराएका बालक खोजी गर्दा प्रहरीले चोर फेला पारेको छ ।मङ्गलबारदेखि बालगृहबाट दुई बालक हराएको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय ...

मुआब्जा नपाएपछि सडक अवरुद्ध

जुम्ला। जुम्लादेखि डोल्पा जोड्ने सडकअन्तर्गत दानसाँघुस्थित जोवा नदी पुल नजिकैका जग्गाधनीले मुआब्जा नपाएपछि सडक अवरुद्ध गरेका छन् । तीन वर्षअघि निर्माण...

सामाजिक सुरक्षा योजना प्रभावकारी हुने : सभामुख महरा

दाङ ।  सभामुख कृष्णबहादुर महराले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रभावकारी हुने बताएका छन् । घोराहीमा आज नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष...

बस पुगेपछि  स्थानीयवासीमा खुशियाली

पाल्पा ।  पाल्पाको पूर्वी क्षेत्रस्थित विकट निस्दी गाउँपालिका–१ बाकामलाङमा पहिलो पटक बस पुगेपछि स्थानीयवासी खुशी भएका छन् । रामपुर यातायात व्यवसायी...

चितवनमा ४३ करोडको तटबन्धन बन्दै

चितवन। चितवन हुँदै बग्ने नदी, खोला र घोलमा यसै आर्थिक वर्षमा रु ४३ करोडको लागतमा तटबन्ध निर्माण गरिने भएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाले नारायणी...

साँफे–मार्तडी सडक मर्मत गर्दै प्रहरी

बाजुरा । बाजुराको साँफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाडदेखि सदरमुकाम मार्तडीसम्मको २८ किमी सडकमा यस वर्षको बर्खाले निकै क्षति पु¥याएपछि जिल्ला प्रहर...

सरकारले घोषणा गरेपछि पर्यटकको पर्खाइमा धनपालगढी

विराटनगर। सरकारले घोषणा गरेका सय नयाँ पर्यटकीय गनतव्यमध्ये मोरङको धनपालगढी पनि परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन ...