Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri
Khabardabali Desk–BK

कांग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत

तनहुँ । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले पार्टीभित्र एकताको विकल्प नरहेको बताएका छन् । नेपाली कांग्रेस भानु नगरसमित...

गाजामा सहायता वितरणका लागि युएई र इजरायलबिच सम्झौता

दुबई । संयुक्त अरब इमिरेट्स (युएई) ले घेराबन्दी गरिएको गाजा पट्टीमा ‘आवश्यक मानवीय सहायता’ पुर्‍याउन अनुमति दिन इजरायलसँग सम्झौता गरेको इमिराती राज्य ...

नारायणी नदीमा एक डुबेर बेपत्ता, खोजीकार्यको लागि गोताखोर परिचालन

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ पोखरा बसपार्कस्थित नारायणी नदीमा खुट्टा धुने क्रममा चिप्लिएर एक युवक बेपत्ता भएका छन् । मंगलबार ...

धनुषामा निर्माणाधीन सडकको खाल्डोकाे पानीमा डुबेर दुई बालकको मृत्यु

जनकपुरधाम । धनुषामा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेमा कमला नगरपालिका -२ सराबे टोलका रामबाबु साह...

झापामा आगलागीबाट ११ लाख बराबरको क्षति, कल्भर्टबाट लडेर एकको मृत्यु

झापा । झापाको मेचीनगरमा आगलागी हुँदा रु ११ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार...

पर्वतका ६ स्थानीय तहले निर्माण गरे आफ्नै भवन

पर्वत । स्थानीय तह कार्यान्वनमा आएको नौ वर्षमा यहाँ ६ वटा स्थानीय तहले आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन गर्दै आएका छन् ।  महाशिला गाउँपालिका...

सर्लाहीमा मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, दुुई घाइते

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–२, जिरायतमा मङ्गलबार अपरान्ह दुुई वटा मोटरसाइकल जुध्दा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ । दुर्घटनामा दुुई जन...

डा. विश्व पौडेल राष्ट्र बैङ्ककाे १८ औँ गभर्नरमा नियुक्त

काठमाडौँ । डा. विश्व पौडेल राष्ट्र बैङ्ककाे १८ औँ गभर्नरमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले पौडेललाई १८ औँ गभर्नरको रूपमा नियु...

‘कलाका सबै विधाको विकास गर्ने प्रतिष्ठानको लक्ष्य’

भोजपुर । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले विद्यमान कलाका सबै विधाको विकास गर्ने प्रतिष्ठानले लक्ष्य लिएको बताएका छन् । ...

त्रिविको उपकुलपति छनोटका लागि समिति गठन

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त...