Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank
Khabardabali Desk–BK

झापामा जनप्रतिनिधिलाई न्याय मेलमिलाप तालिम

झापा । झापाको कनकाई नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा न्याय मेलमिलाप समितिमा सूचीकृत सदस्यहरूका लागि एक दिने कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी प्रद...

स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्छ: मन्त्री पौडेल

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँद्वारा ...

परराष्ट्र मन्त्रालयले भन्याे लेवनानमा रहेका नेपाली नागरिक सुरक्षित

काठमाडौं । सरकारले लेवनानमा रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्तिमा हालसम्म लेवनानमा रहेका नेपाली ना...

सशस्त्र प्रहरीका ६८ जनाले गरे क्लिफमा बञ्जी

काठमाडौं । सशस्त्र प्रहरी बलको टोलीले बागलुङको द क्लिफ नेपालमा बञ्जी जम्प गरेका छन् । प्रहरी उपरीक्षक सुशील शाहीको नेतृत्वमा सशस्त्रका ६८ जनाले आज बञ्...

दाेस्राे पटक पनि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई नेपाली कांग्रेस र एमालेका...

आर्थिक साक्षरता अभियान सुरु

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गरेका छन् । अक्ष ज्योति प्रालीको आयोजनामा क...

पानी नपरेपछि श्रीलङ्का टप्पुमा धानबाली रोपोमै सुक्न थाल्याे

धरान । सुनसरीको बराहक्षेत्रस्थित श्रीलङ्का टप्पुमा धानबाली रोपोमै सुक्न थालेको छ । आकाशे पानीको भर पर्नुपर्ने बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुक...

कर्णाली विकट होइन, विराट छः उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णाली विकट नभइ विराट रहेको बताएका छन् । सोमबार काठमाडौंमा पुनः प्रदर्शनमा आउन लागेको चलचित...

बङ्गलादेश अन्दोलनको प्रभाव : नाकामै रोकिए कन्टेनर

भद्रपुर  ।  बङ्गलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् । बङ्गलादेशमा सरकारी सेवामा कायम गरिएको आर...

मन्त्री शाहीद्वारा पशुपात क्षेत्रमा वृक्षारोपण

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वृक्षारोपणले बाढीपहिरो र भूक्षयजस्ता समस्या समाधानमा वहुआयामिक लाभ पुर्याउने बताएका छन् । भगवती मानव...