Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu
Khabardabali Desk–KP

हिमपातले ४ दिनदेखि मध्यपहाडी राजमार्ग ठप्प

गलकोट । हिमपातका कारण शुक्रबारदेखि बन्द भएको मध्यपहाडी पुष्पलाल राजमार्ग अझै खुल्न सकेको छैन । हिमपातले मध्यपहाडी राजमार्गको बागलुङ खण्ड चार दिनदेखि अ...

६० हजार विद्यार्थीलाई पूर्ण खोप

महेन्द्रनगर । कञ्चनपुरमा १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले यहाँ सो उमेर समू...

यस वर्ष सुन्तला उत्पादनमा कमी

चितवन । जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार १२५ हेक्टर क्षेत्रफलमा ८३७ दशमलब पाँच मेट्रिक टन सुन्तला उत्पादन भ...

सात वर्षमै बन्द भयो दर्ना लघुजलविद्युत्

भजनी । अछामको बान्निगढी गाउँपालिका–६ साबिक दर्ना गाविसमा २०७० सालमा पहिलोपटक बिजुली बत्ती बलेको थियो । दर्नावासीको लामो प्रयासका बाबजुद  कैलाश खोलाको ...

खोप लागाउने व्यक्ति खोप केन्द्रमा नआउँदा समस्या

रुकुम । रुकुम (पूर्व) मा विभिन्न ठाउँमा खोप अभियान सञ्चालन गर्दा पनि खोप लागाउने लक्षित उमेर समूहका व्यक्ति खोप केन्द्रसम्म नआउँदा समस्या भएको स्वास्थ...

ट्रक चालकहरुको आन्दोलन हिंसात्मक बन्दै गए पछि क्यानाडाको राजधानीमा सङ्कटकाल घोषणा

मोन्ट्रेल । क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटक...

पर्यटन पुनरुत्थानका लागि यस्ताे रहेकाे छ पोखरा महानगरको रणनीतिक योजना

पोखरा । पोखरा महानगरको पर्यटनलाई कोभिड–१९ को प्रभावबाट पुनरुत्थान गर्नका लागि पोखरा महानगरले रणनीतिक योजना तय गरेको छ । पोखराको पर्यटनलाई ब्रान्डका सा...

कन्या क्याम्पसमा ‘बुहारी’ बढी

चितवन । यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययन गर्न बुहारीको आकर्षण देखिएको छ । क्याम्पसमा ७० प्रतिशतसम्म विवाहित (बुहारी) हरुले अध्ययन गर्ने गरेका छ...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा कम भएको छ ।महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक स...

चन्द्रागिरिमा हराएका ५ जनाको पाँच घन्टापछि सकुशल उद्धार

काठमाडौँ । नेपाल प्रहरीले चन्द्रागिरि डाँडामा हिउँ खेल्न जाँदा हराएका महिला तथा बालबालिकाको सकुशल उद्धार गरेको छ । प्रहरीको महानगरीय प्रहरी वृत्त थ...