Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri
Khabardabali Desk–PB

जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा

टोकियो। जापानमा प्रधानमन्त्री शिगेरु इसिबाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) उनका सहयोगीहरूले देशको माथिल्लो सदनमा आफ्नो बहुमत गुमाएका छन्। बहुमत...

सप्तकोशी नदीमा बालक बेपत्ता

सुनसरी। सुनसरीको वराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना बेपत्ता भएका छन् ।  भोक्रहा नरसिंह गाउँपालिका–१ का रामविलास मेहताका ...

एमाले केन्द्रीय कमिटी बैठक जारी, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधा...

मनाङ पुगे ३७ हजार विदेशी पर्यटक, सबैभन्दा बढी इजरायलका

मनाङ। हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ। मनाङ भ्रमणमा आउने विदेशी पर्यटकको वार्षिकरूपमा बढ्दै गएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आ...

विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए

काठमाडौं । गृह मन्त्रालयले हालै लोकसेवाको परीक्षा उत्तीर्ण गरेर तालिम लिएका ४५ जनालाई विमानस्थल अध्यागमनमा खटाउने भएको छ । गृहमन्त्री रमेश लेखकको स...

राजनीतिज्ञलाई मुख्यसचिव अर्यालको प्रश्न: आफैं नियुक्ति दिने अनि आफैं अविश्वास गर्ने ?

कुलिङ पिरियडमा भएको गडबडीको जिम्मा समिति सभापतिले लिनुपर्छ

बाढीपहिरोका कारण देशभरका मुख्य छ राजमार्ग अवरुद्ध, पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौँ। देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसा...

एमालेको नवौँ केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ। दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा ९एमाले० को केन्द्रीय कमिटीको नवौँ बैठक आजदेखि बस्दैछ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलम...

तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा  महिला मृतावस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँक...

बसपार्क सञ्चालन नहुँदा बढ्यो दुर्घटनाको जोखिम

सप्तरी। निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेको बसपार्क प्रयोगमा नआएपछि राजविराज नगरक्षेत्रमा सवारी पार्किङ गर्दा उक्त क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै...