Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank
Khabardabali Desk–PB

आगामी निर्वाचनमा विचार मिल्ने दलसँग सहकार्य हुन्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा ९एमाले०का महासचिव शङ्कर पोखरेलले पार्टीको नीति र विचार मिल्ने दलसँग आगामी निर्वाचनमा सहकार्य गर्ने बताएका छन्। एमाले प्रचार तथा प्रका...

प्रचण्ड गर्मीका कारण बेलायतमा रेलसेवा अवरूद्ध

लण्डन । तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बुधबार तेस्रो दिन पनि रेलसेवा अवरुद्ध भएको छ । सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका सा...

नेपाल–चीन संयुक्त सीमा अनुगमन गरिने

काठमाडौं । नेपाल–चीनबीच संयुक्त सीमा अनुगमन हुने भएको छ । दुई देशको सीमा मामिला सम्बन्धका अधिकारीबीच सीमा अनुगमन गर्ने विषयमा सहमति भएको छ ।  सीमा ...

भरतपुर विमानस्थल विस्तार चालु आवदेखि शुरु हुन्छ : मन्त्री श्रेष्ठ

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको काम चालु आर्थिक वर्षदेखि नै अघि बढ्ने बताएका छन् । भरतप...

भीम रावलले रोष्ट्रम नछोडेपछि बैठक स्थगित

काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम ९एसपीपी० मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा९एमाले०का सां...

कालो धनलाई सेतो बनाउन नसकेपछि गभर्नरमाथि आक्रमण : महासचिव पोखरेल

गभर्नरलाई असफल बनाए देशलाई श्रीलंकाको बाटोतर्फ लैजानु हो

विदेश भ्रमणमा जानेलाई अब २ सय अमेरिकी डलरको मात्रै सटही सुविधा

काठमाडौं । के तपाई विदेश  यात्राको तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुनेछैन...

ज्येष्ठ नागरिकको हितका लागि बन्यो यस्तो कानुन

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘ज्येष्ठ नागरिक ९पहिलो संशोधन० विधेयक, २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभामा उत्पत्ति भएको सो वि...

राष्ट्रिय पुरुष क्रिकेट टोलीका प्रशिक्षक पुबुदुद्वारा पदबाट राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकेले पदबाट राजीनामा दिएका छन् । काठमाडौँमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत...

रूसद्वारा युक्रेनी सैनिकका शव फिर्ता

किएभ । युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रूसले फिर्ता गरेको छ । आफ्ना सैनिकको शव फिर्ती रूससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी ...