Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank
Khabardabali Desk–PB

गुल्मीमा ३३९ जना हराए, २२ अझै सम्पर्कविहीन

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–७ की ३७ वर्षीया छविकला थापा गत वैशाख १८ गते घरबाट हिँडिन्। उहाँ आफू मात्रै हिँड्नुभएन, ८ वर्षीया छोरी पूजालाई ...

प्रचण्ड साउन २१ गते जापान जाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएका छन् ।नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणमा अध्यक्ष प्रचण्ड जा...

कर्णालीमा सवारी दुर्घटना बढ्दो, ३९२ जनाले ज्यान गुमाए

कर्णाली । कर्णालीमा सडक सवारी असुरक्षा र दुर्घटना बढ्दै गएको पाइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले आर्थिक...

अछाममा पहिराले घर पुरिँदा तीन जनाको मृत्यु

डोटी । गएराति अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुका अमर विष्टको घर पहिराले पुरिँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिक...

आगामी चुनावसम्म गठबन्धन कायमै रहन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनसम्म नै वर्तमान सत्त...

सिन्धुपाल्चोकमा भिरबाट खस्दा दुईको मृत्यु

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ कोइरालाटारमा भिरबाट खस्दा एक महिलासहित बालककोे मृत्यु भएको छ ।  चौतारा साङ्गाचोकगढी नगरपालिक...

तीन अर्ब लगानीमा विराटनगरमा होटेल बन्ने

विराटनगर । सेञ्चुरी ग्रुप र होटेल र्याडिसनबीच विराटनगरमा  ¥याडिसन खोल्ने सम्बन्धमा आज दुईपक्षीय हस्ताक्षर भएको छ । सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष ...

मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यावसायिक पत्रकारिताको आवश्यकता छ : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभएको छ । सञ्...

प्रदेश १ मा ३२ लाख ७५ हजारले कोभिडविरुद्धको खोप लगाए

विराटनगर । प्रदेश नं १ मा कोभिड–१९ विरुद्ध लगाइने खोप ३२ लाख ७५ हजार ८६६  नागरिकले लगाएका छन् । प्रदेशमा ४९ लाख ८२ हजार २५० लक्षित जनसङ्ख्यामध्ये १२ व...

अध्यक्ष प्रचण्ड र वामदेवबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच  भेटवार्ता भएको छ । सोमबार साँ...