Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank
Khabardabali Desk–PB

कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनको निम्ति अहिलेदेखि नै गाउँग...

कोरोनाबाट एकैदिन दुई जनाको निधन, दुई सय ३० जनामा सङ्क्रमित

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्...

क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ ९क्यान०ले तत्काल केही छानबिन नगर्...

कीर्तिपुरको अवरुद्ध सडक सहमतिपछि खुल्यो

काठमाडौं । मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीय बासिन्दाले  बुधबार बिहान अवरुद्ध गरेको ईश्वरी राजमार्गअन्तर्गतको सुक्खा बन्दरगाह–खहरे सडकखण्ड सहमतिपछि...

देउवाले विश्वप्रकाशलाई दिए चुनावी घोषणा पत्र बनाउने जिम्मा

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणा पत्र तयार पार्ने भएको छ। सभापति शेरबहादुर देउवाले बुधबार महामन्त्री शर्...

प्रहरीद्वारा सन्दिप लामिछाने पीडितसँग होटलमा गएको सीसी टीभी फुटेज संकलन

पीडितले दुईवटा कोठा बुक गर्न भनेकी थिइन्

मिडिया विधेयक छलफलका लागि समितिमा पठाइयो

काठमाडौं । नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिका पठाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि...

महिला साफ च्याम्पियनसीप : भारतले पाकिस्तानलाई हरायो

काठमाडौं । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित ...

जनार्दनको रक्षा गर्नु र हुर्काउनुमा मेरो मुख्य भूमिका छ- अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई आफैंले अघि बढाएको बताएका छन्।विद्यार्थी स्वयंसेवक राष...

दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य छ : मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुुसालले आगामी दुई वर्षभित्र मुलुकमा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको जनाउँदै सोही अनुसार काम भ...