Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri
Khabardabali Desk–PB

प्रधानमन्त्री प्रचण्डलाई इन्दौरमा मध्यप्रदेशका मुख्यमन्त्रीद्वारा स्वागत, सुरक्षामा ७ सय प्रहरी तैनाथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले इन्दौर विमानस्थलमा स्वागत गरेका छन् । इन्दोरस्थित द...

एकीकृत समाजवादीद्वारा लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)ले आर्थिक वर्ष २०७८र७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव २०७८र७९ को आम्दानी र खर्चको विवर...

ठेकेदार सम्पर्कविहीन हुँदा राजस्व कार्यालय दमौलीको भवन अधुरै

डुम्रे । निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ । निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार...

तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ: प्रमुख सचेतक लेखक

काठमाडौ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता ९एमओयु० मा हस्ताक्...

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

काठमाडौ । काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालि...

भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु

भरतपुर । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ । भरतपुर–१ नारायणी नदी किनारबाट यस्ता...

काठमाडौँ महानगरले ३२ वटै वडाभित्रका ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा दिने

काठमाडौ । काठमाडौँ महानगरपालिकाले आफ्ना ३२ वटै वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा दिने भएको छ । काठमाडौँ महानगरपालिका ...

नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन, भैरहवाको शिलान्याश

नयाँदिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा नेपालगञ्जको रुपेडियामा नि...

पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

काठमाडौ । सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार ज...

प्रधानमन्त्री ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्रीको दिवा भोज

काठमाडौ। भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवाभोज दिएको छन् ।  प्रधानमन...