Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank
Khabardabali Desk–PB

सुन तस्करी प्रकरण राज्यका निकायबाट हुने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले सुन तस्करीको छानबिन सरकारका निकायबाट हुने निर्णय गरेको छ। बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेत रम...

महराबारे माओवादीले होइन, सीआईबीले छानबिन गरेर भन्नुपर्छ: महामन्त्री थापा

काठमाडौँ । नेपाल कांग्रेसका महामन्त्री गगन थापाले सुन तस्करीको आरोप लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराबारे केन्द्रीय अनुसन्धान ...

पोखराको नयाँ बजारमा महिनादिनमै उप्कियो कालोपत्र

गण्डकी । पोखरा महानगरपालिका–९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्र महिनादिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालय हुँदै ...

पहिरोले अवरुद्ध बेसीसहर-चामे सडक खुल्यो

लमजुङ । बाढी पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध बेसीसहर–चामे सडक सञ्चालन भएको छ। बेसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै आज बिहान १०...

मोदीको बिदाइ पत्रकार सम्मेलन: ४५ बुँदे कार्यप्रगति सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अमनलाल मोदी सोमबार मन्त्रालयबाट औपचारिक रुपमा बिदा भएका छन् । सोमबार मन्त्रालयमा आयोजित बिदाइ...

सीआईबीले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पठायो सुन जोख्ने पत्र

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई सुन जोख्ने पत्र पठाएको छ । केहिदिन अघि सिनामङ्गलबाट समातिएको ...

स्थानीयको माग सम्बोधन हुनेगरी बुढीगण्डकीको शिलान्याश छिट्टै गर्छौं: प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयबासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने बताएका छन्। ...

नवनियुक्त मन्त्री अनितादेवी साहले लिइन् शपथ

 काठमाडौं । जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । सोमबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई शपथ...

बुद्धिबहादुर कटुवाल कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त

काठमाडौं । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् । उनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न मुख्यमन्त्री उद्धव थ...

पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग पूर्ण रुपमा सञ्चालन

तनहुँ । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सडक खण्ड खुलेको छ । म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरीबजारस्थित सडक खण्ड अविरल वर्षाका कारण माथिबाट खसे...