Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun
Khabardabali Desk–RP

त्रिनगर नाकाबाट कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प

कैलाली । कैलालीको त्रिनगर भन्सार नाकाबाट कृषिजन्य वस्तुको आयात चार महिनादेखि ठप्प भएको छ । सरकारले त्रिनगर भन्सारमा रहेको प्लान्ट क्वारेन्टिनको टुर मु...

कृषि पढ्ने विद्यार्थी घटेपछि पाठ्यक्रम परिमार्जन गर्ने तयारी

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् । पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्ब...

‘पूर्वराजा ज्ञानेन्द्रले यो व्यवस्थाको एक शब्दमा पनि विरोध गर्न सकेका छैनन्’

विमलेन्द्र निधि भन्छन्- निराशा बढ्यो भनेर संघीय व्यवस्था माथि दोष थोपार्नु हुँदैन

गाजामा जारी युद्धविराम थप दुई दिन लम्ब्याउने सहमति

काठमाडौं । इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा सुरु भएको चार दिने युद्धविरामको समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय...

आफ्नै बेहुली र अरू तीन जनाको हत्या गरी आत्महत्या

काठमाडौं । थाईल्यान्डमा अपाङ्गता भएका एक खेलाडीले आफ्नै बिहेको दिन गोली हानी बेहुली र अरू तीन जनाको हत्या र त्यसपछि आत्महत्या गरेको प्रहरीले बीबीसीलाई...

जलेश्वरमा रास्वपाको संयुक्त बैठक- सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा जारी आज पनि बस्दैछ।  आजको बैठकमा सभापति रवि...

गोरखाका नेवार समुदायले मनाए मकै सुकाउने पर्व

गोरखा । गोरखाका नेवार समुदायले मकै सुकाउने पर्व धुमधामका साथ मनाएका छन् । सदरमुकामस्थित ऐतिहासिक ठूलो आँगन परिसरमा ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास ...

रातोपुलको स्पा सेन्टरमा नयाँ धन्दा- अश्लील भिडिओ खिचेर युवतीको देह व्यापार

काठमाडौं । रोजगारीको नाममा काठमाडौँमै बालिका तथा युवतीहरु बेचविखन भएको घटना बाहिर आएको छ ।  काठमाडौँ महानगरपालका–९ रातोपुलस्थित ‘नुवाकोट ब्यूटी पार...

जाजरकोट भूकम्प- त्रिपालमुनि एक हजार ७६ सुत्केरी, स्वास्थ्य संस्थामा बिरामीको भीड

जाजरकोट । गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्ये...

मदन भण्डारी राजमार्ग : झापा-सुनसरी खण्डका १४ पुल निर्माण

झापा । मदन भण्डारी राजमार्गअन्तर्गत  झापा–सुनसरी खण्डमा पर्ने ३७  पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका...