Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank
Khabardabali Desk–RP

‘सरकार र नेताहरु उल्टो बाटो हिँडिरहेका छन्, समितिको बैठकको नाममा एकै दिन तीनपटकसम्म भत्ता बुझ्छन्’

काठमाडौँ । मुलुकमा प्रजातन्त्र बहाली भएको तीन दशक पूरा भइसक्यो । अझै पनि जनताका आशा र देशको आवश्यकतालाई हामीले सम्बोधन गर्न सकेका छैनौँ । अझै पनि हाम्...

पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच आज वार्ता

विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने भएको छ । प्रदेशको नाम कोशी खारेज गरेर पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने माग राख्दै...

वैदेशिक रोजगारीमा जानेमा चितवनबाट उच्च

भरतपुर । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो रहेकोे छ ।  बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्षमा १५ हजार आठ स...

धरहराको निहुँमा बालेन र सरकारबीच विवाद, समाधान गर्ने उपाय के हो ?

काठमाडौं । काठमाण्डू महानगरले धरहरामा सञ्चालनमा ल्याइएको निःशुल्क पार्किङ कुनै पनि हालतमा नरोकिने महानगरका प्रवक्ताले बताएका छन्। धरहराको निर्माण सकिन...

सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरण- पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीको छापा

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा हानेको छ। शंखमूलस्थित घरबाट पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित दस्ताबेज बरा...

अरुको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी दर्ता, युरोप पठाउने भन्दै सात लाखसम्म असुली

काठमाडौं । अरुको नागरिकतामा फोटो टाँसेर ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चा...

माधव नेपाल भन्छन्- प्रधानमन्त्री परिवर्तन गर्ने बेला भएको छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले प्रधानमन्त्री परिवर्तन गर्ने समय नभएको बताएका छन्।  नेपाली क...

एक दिवसीय क्रिकेट- क्यानडासँग भिड्दै नेपाल

काठमाडौं । नेपाली क्रिकेट टोली घरेलु मैदानमा क्यानडाविरुद्ध तीन खेलको एक दिवसीय सिरिज जित्ने लक्ष्यसहित मैदानमा उत्रदै छ। सिरिजको पहिलो खेल आज बिहा...

बाँसको सिन्का उत्पादन गर्दै काठेखोला गाउँपालिका

बागलुङ । काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गर्ने भएको छ । दुई वर्षदेखि काठेखोला –७ स्थित रेशमा औद्योगिक ग...

नापी कार्यालयका सर्वेक्षक घुससहित पक्राउ

काठमाडौँ । नापी कार्यालयका सर्वेक्षक रु एक लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार सर्वेक्षक लक्ष्मीप्रसाद चौल...