Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank
Khabardabali Desk–RP

संसद विघटनसम्बन्धि मुद्दामा बुधबार संवैधानिक इजसलमा सुनुवाइ हुँदै

काठमाडौं । प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा अस्वस्थ भएपछि स्थगित भएको प्रतिनिधि सभा विघटनलसम्बन्धि मुद्दामा संवैधानिक इजलासमा बृुधबार सुनुवाइ हुने ...

सरकारले सबै उमेर समूहलाई निशुल्क खोप उपलब्ध गराउनुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोही कसैको उडन्ते हल्लाको पछि नलागी कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेका छन् । कोरोना खोपको असरब...

भीम रावलले मुख्यमन्त्री भट्टलाई बधाई दिदै भने–‘विधि, पद्धति मिच्नेहरुले उहाँबाट केही शिक्षा लिने कि ?’

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री भीम बहादुर रावलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रदेश सभाको विश्वासको मत लिन सफल ...

जेठ २७ गते विश्वासको मत लिने मुख्यमन्त्री गुरुङको प्रस्ताव संसद सचिवालयमा दर्ता

 पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने भएका छन् । बैशाख २९ गते संसदमा सबै भन्दा ठुलो दलको हैसियतमा...

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत : प्रस्तावको पक्षमा एमालेको १७ मत, कांग्रेसले मत दिएन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । ५२ सदस्य रहेको प्रदेशसभामा प्रस्तावको पक्षमा ३० मत परेको छ ...

सुदूरपश्चिम प्रदेशसभा बैठक : एमाले सरकारको प्रस्तावको पक्षमा, कांग्रेस मौन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभा बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई सत्ता साझेदार दल नेकपा एमाले समर...

सुदूरपश्चिम कांग्रेस संसदीय दलको निर्णय : सरकारलाई आवश्यक परे मत दिने

धनगढी । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई आवश्यक परे सहयोग गर्ने बताउको छ । एमालेको आन्तरिक विवा...

मुख्यमन्त्री भट्टको पक्षमा मत दिने सुदूरपश्चिम एमाले संसदीय दलको निर्णय

कैलाली । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले पार्टीको निर्णयलाई चुनौति दिदै मुख्यमन्त्री त्रिलोचन भट्टलाई  विश्वासको मत दिने निर्णय गरेको छ ।  मंग...

मन्त्रिपरिषद् पुर्नगठन विरुद्ध परेको रिटको सुनुवाइ मंगलबार हुने

काठमाडौं । मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा मंगलबार सुनुवाई हुँदैछ । मन्त्रिमण्डल पुनर्गठन खारेज गर्न माग गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठ...

बौद्धमा बोरामा पोको पारेर फालेको अवस्थामा शव भेटियो

काठमाडौं । काठमाडौंको बौद्धस्थित नयाँबस्ती टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव भेटिएको छ । बोरामा पोको बनाएर फालेको अवस्थामा शव फेला पारेपछि स्थानीय...