Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank
Khabardabali Desk–RP

रुकुमबाट दाङ जाँदै गरेको गाडी सल्यानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु

सल्यान  । रुकुमबाट दाङतर्फ जाँदै गरेको गाडी सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला क्षेत्रमा दुर्घटनामा परेको छ। दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ...

दसैँका लागि हिमाली च्याङ्ग्रा पुगे पहाड र तराईका मुख्य बजारमा

बागलुङ । दसैँ नजिकिएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्याङ्ग्रा बजार झारिरहेका छन् । दश दिन अगाडिबाटै व्यापारीले मुस्ताङ र डोल्पाका उच्च क्षेत्...

डेडिकेटेड ट्रंक लाइनको बक्यौता तिर्न व्यवसायीलाई प्राधिकरणले दियो २१ दिनको समय

काठमाडौं । नेपाल विद्युत प्राधिकरण (नेपाले) ले ट्रंक तथा डेडिकेटेड लाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूसँगको बक्यौता असुल गर्ने निर्णय गरेको छ। ...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक असोज २६ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी...

एमालेको सचिवालय बैठक बस्दै, ओलीलाई नेतृत्व छाड्न दबाब

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज भक्तपुरको गुन्डुमा दिउँसो १ बजेका लागि बोलाइएको छ। यो बैठक जेन–जी आन्दोलनपछि पहिलो पटक बस्न लागेको हो, र उ...

स्रोत नखुलेको सात लाख ५० हजारसहित एक जना पक्राउ

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको भगवानपुर गाउँपालिकाबाट स्रोत नखुलेको रु सात लाख ५० हजारसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको...

मनोरञ्जनको नाममा जुवातास नखेल्न/नखेलाउन आग्रह

खोटाङ । जिल्ला प्रशासन कार्यालयले चाडपर्वका अवसर पारेर मनोरञ्जनका नाममा जुवातास नखेल्न/नखेलाउन जिल्लावासीलाई आग्रह गरेको छ । दसैँ, तिहार, नेपाल संवत् ...

जेनजी आन्दोलन : बीमा दाबी २३ अर्ब ३९ करोड

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बीमा दाबी रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको परेको छ । ...

‘टिकटक’ बनाउने क्रममा कालीगण्डकीमा एक जना बेपत्ता

म्याग्दी । बेनी नगरपालिका–८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन् ।  कालीकोटको शुभकालिका गाउँपालिका–८ का अन्...

चाडपर्वका सुरक्षा सङ्कट र अवैध चोरीपैठारीबारे सूचना दिन सशस्त्रको अपिल

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्र तथा चाडपर्वका सुरक्षा सङ्कट र सामानको अवैध चोरीपैठारी भइरहेको जानकारी पाइएमा आवश्यक सूचना दिन नागरिक...