Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank
Khabardabali Desk–MB

प्लाष्टिक र छाताको प्रयोगले हराउँदै घुमको प्रयोग, पछिलो पिढी मौलिक संस्कारबारे अनविज्ञ

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट घुम लोप हुने अवस्थामा पुगेको छ । गाउँघरमा वर्षे झरी छेक्न प्रयोग गरिने घुम पछिल्लो केहि दशक यता हराउँदै जाने ...

लागुऔषध मुद्दामा जेल परेका छाेरा भेट्न पुगेकी आमाकै साथमा ड्रग्स

कैलाली । लागुऔषध मुद्दामा कैलाली कारागारमा रहेका छोरालाई भेट्न पुगेकी धनगढीकी कमला अवस्थीको साथबाट प्रहरीले केही दिनअघि लागुऔषध बरामद गर्‍याे ।  छोरा...

डाेटीमा घर भत्किदा एक जनाको मृत्यु

डोटी  । डोटीको दिपायल सिलगढी नगरापालिका –५ गैरामा घर भत्किँदा च्यापिएर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी निरीक्षक लक्ष्मीर...

पूर्व पश्चिम राजमार्गमा ट्रक ठोक्किँदा आगलागी, तीन जनाको मृत्यु

मकवानपुर । राजमार्गमा दुई वटा ट्रक ठोक्किँदा भीषण आगलागी भएको छ । मकवानपुरकाे पूर्वपश्चिम राजमार्गका मनहरी गाउँपालिका ६, डिपाट सडक खण्डमा गएराति भएको ...

भरतीय चलचित्र आदिपुरुषका लेखकले मागे माफी

काठमाडौं ।  भारतीय बलिउड चलचित्र आदिपुरुषका लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् । आदिपुरुष चलचित्रले सनातनी हिन्दु धर्मका बारेमा गलत प्रचार ग...

पप्पु कन्स्ट्रकसनले ठेक्का लिएको चुमखोला मोटरेबल पुल निर्माण वर्षाैदेखी अलपत्र

गोरखा  । गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला जोड्ने बुटार मोटरेबल पुल अझै निर्माण हुन सकेकेा छैन । ठेक्का लगाएको ९ वर्...

समाजवादी मोर्चाको बैठक बस्दै, ५४ सांसदकाे नेतृत्व गर्दै प्रचण्ड

काठमाडौं । चार दल आवद्ध समाजवादी मोर्चाको पहिलो बैठक बोलाइएको छ । मोर्चामा आवद्ध नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार दिउँसो ३ ...

दुई ट्रक एकआपसमा ठोक्किँदा ३ जना घाइते

हेटौंडा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-३ नयाँबस्ती डिपाट गाउँमा दुई ट्रक एकआपसमा ठोक्किँदा ३ जना घाइते भएका छन् । गएर...

सरकारका सुशासन र भ्रष्टाचारसँग जोडिएका काण्डहरुको सन्दर्भमा म शतप्रतिशत सहमति छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा लिएको एकपछि अर्को निर्णयमा आफूहरुो शतप्रतिशत ...

वडाध्यक्षले गरे महिलामाथि दुर्व्यवहार

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का अध्यक्ष प्रकाश राउतले शुक्रबार मध्याह्न स्थानीय एक महिलामाथि दुर्व्यवहार गरेका छन् । वर्षाको समयमा अवैधरुप...