Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank
Khabardabali Desk–MB

पेट्रोल र डिजेलको मूल्य बढेर आउँदा ग्यासकाे म १०० घट्याे

काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल ७ रुपैयाँ ७८ पैसा र डिजेलक...

सर्लाहीमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै

सर्लाही । सर्लाहीमा केही दिनदेखि गर्मी बढेसँगै आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ । मौसम परिवर्तन भएसँगै आँखा पाक्ने रोगको प्रकोप बढेको आँखा रोग वि...

खोलामा फोहोर फाल्नेलाई जरिवाना, सूचना दिनेलाई पुरस्कार

म्याग्दी । बेनी नगरपालिका–७ स्थित कालीगण्डकी र म्याग्दी नदी तथा सार्वजनिकस्थलमा फोहोर फाल्नेलाई जरिवाना तिराउन थालिएको छ । सात नं वडा कार्यालयले वडा भ...

बैठक नै नबसी प्रतिनिधिसभाको बैठक एक हप्ताको लागि स्थगित

काठमाडाैं ।  प्रतिनिधि  सभाको बैठक एक हप्ताको लागि स्थगित भएको छ ।  आज दिउँसो १ बजे  बेलाइएको बैठक बस्नै नबसी संसद् सचिवालयले   साउन २२ गते दिउसो १ बज...

इटहरीमा भयानक दुर्घटना, दुईजनाकाे अवस्था गम्भिर

सुनसरी ।  सुनसरीकाे इटहरी उपमहानगरपालिका १७ स्थित बालग्राम चोक नजिकै सवारी दुर्घटना भएको छ । २ वटा मोटरसाइकल र कार एक आपसमा ठक्कर खादा मोटरसाइकलमा सवा...

कोशीका सभामुख गौतमले दिए पदबाट राजीनामा

काठमाडाैं ।  कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । ...

राजनीतिक र प्रशासनिक क्षेत्रको फोहोरमैलालाई सफा गर्नुपर्ने छ: मन्त्री मोदी

ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राजनीतिक र प्रशासनिक क्षेत्रको फोहोरमैलालाई सफा गर्न आवश्यक रहेको बताएका छन् ।  फोहोर...

माओवादी केन्द्रले लगायाे केन्द्रीय सदस्यकाे टुंगाे

काठमाडौं । माओवादी केन्द्रले केन्द्रीय सदस्यकाे टुंगाे लगाएकाे छ ।  जथाभावी पार्टीका केन्द्रीय सदस्य बनाउने र त्यसको अद्यावधिक नगर्दा केन्द्रीय सदस्यक...

कोही व्यक्तिलाई मुख्यमन्त्री बनाउन सभामुखजस्तो गरिमामय पद त्याग गर्दिनः बाबुराम गाैतम

काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गाैतमले अरु कसैलाई  मूख्यमन्त्री बनाउन आफ्नाे पद दाउमा नराख्ने बताएका छन् । सत्ता गठबन्धनको सभामुख गौतमलाई राज...

पर्यटकीय स्थल सेल्फी डाडामा बृक्षारोपण

सिन्धुली  । सिन्धुलीको कमलामाइ नगरपालिका – २ स्थित बिपि राजमार्गमा पर्ने पर्यटकीय स्थल सेल्फी डाडामा  बृक्षारोपण गरिएको छ । कमलामाइ नगरपालिकाको समन्वय...