Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri
Khabardabali Desk–MB

पत्रकार हरि रिजालको निधन

काठमाडौं । आर्थिक दैनिकमा कार्यरत पत्रकार हरिप्रसाद रिजालको निधन भएको छ । बिहीबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक...

पाँचथरमा अलैँचीको मूल्य वर्षभरिकै उच्च

पाँचथर । किसानले फलाएको अलैँची शुक्रवार पाँचथरको सदरमुकाम फिदिममा  वर्षभरिकै उच्च कायम भएकाे छ ।  प्रतिमन (चालीस किलो) ६० हजार रुपियाँमा किनबेच भएको ...

धनुषा र महोत्तरीलाई सुख्खा क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस

जनकपुरधाम ।  जिल्ला विपद् व्यवस्थापन समिति धनुषा र महोत्तरीले धनुषा र महोत्तरीलाई सुख्खा क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ । विपद् व्यवस्थाप...

निर्माण व्यवसायीको माग पूरा नगरे आफूले सांसदको पद त्याग्ने सांसद तामाङकाे चेतावनी

देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी

माओवादी केन्द्रको तेस्राे दिनकाे बैठक सुरू

काठमाडौं  । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरू भएको छ । राजधानिको प्रज्ञा भवनमा जारी बैठक ५ दिनसम्म चल्नेछ । बुधबारदेख...

प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ

धनकुटा ।  धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार धनकुटाको धनकुटा न...

शुक्रबार सुनचाँदीकाे मूल्य बिहीबारकै यथावत्

काठमाडौँ । शुक्रबार नेपालमा सुनचाँदीकाे मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थ...

६४ वर्षपछि रित्तै घर फर्किए सिन्धुलीका काजीमान थिङ

सिन्धुली। दाहिने हातको पाखुरा कन्याँउदै जिल्ला प्रशासन कार्यालय सिन्धुलीको प्रांगणमा कालो वर्णको वृद्ध निजी कारबाट ओर्लिए । शीरमा ढाकाटोपी, जीउमा गन्ज...

विराटनगरमा डेंगु नियन्त्रण र रोकथामका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले डेंगु रोकथाम र नियन्त्रणको अभियान सुरु गरेको छ । महानगरले डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभिया...

देवघाटमा नदीले बगाएर तीर्थयात्री बेपत्ता

तनहुँ  ।  देवघाट धामबाट एक तीर्थयात्री नदीले बगाएर बेपत्ता भएका छन् । तनहुँको देवघाट गाउँपालिका– ५ स्थित वेणी सङ्गम (त्रिशूली नदी र काली गण्डकी नदीको ...