Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank
Khabardabali Desk–MB

जेन–जी आन्दोलनमा प्रहरीबाट लुटिएको गोलीसहित कोटेश्वरबाट २ जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटपाट भएको तीन थान गोलीसहित प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरी प्रभाग, कोटेश्वरबाट खटिएको टोलीले एम...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको आशङ्का

जङ्गलभित्र बीभत्स अवस्थामा भेटिएको शवले गाउँ त्रसित, प्रहरी अनुसन्धान तीव्र

इभी गाडी दुर्घटना, चालकको मृत्यु

काठमाडौं  । माण्डवी गाउँपालिका –५, रम्दी ठकुरीटोलमा आज दिउँसो करिब साढे ४ बजे इभी गाडी दुर्घटना भएको छ । दुर्घटनामा गाडी चालकको मृत्यु भएको छ । तीनजना...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

काभा भलिबलमा नेपालको जित

काठमाडौं । बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ ९काभा० कप पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गराएको छ। बङ्गलादेशको ढाकास्थित इ...

छुट्टाछुट्टै भफएका मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

इटहरी । सुनसरीमा बिहीबार छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका-११स्थित भित्री सडकमा बिहीबार रात...

रौतहटको चन्द्रपुरको टायल तथा ब्लक उद्योगमा आगलागी

रौतहट । रौतहटको चन्द्र्पुरमा रहेको एक टायल तथा ब्लक उद्योगमा आगोलागी भएको छ। चन्द्रपुर नगरपालिका–४ मा रहेको घिमिरे टायल तथा ब्लक उद्योगमा शुक्रबार बिह...

दार्चुलामा जिप दुर्घटना हुँदा एकजनाकाे मृत्यु, चालकको खोजी हुँदै

दार्चुला  । दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेत भन्ने ठाउँमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार बिहान लटिनाथबाट सार्सी जाने क्रममा...

भारतमा चल्दै गरेको बसमा आगलागी, कम्तीमा १० जनाको मृत्यु

काठमाडाैं । भारतको हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने कैयौँ यात्रु गम्भीर घाइते भएका ...

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने दुई युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल TikTok मार्फत अफवाह र नकरात्मक सन्देश फैलाउने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्या...