Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank
Khabardabali Desk–MB

बनेपाका वडाध्यक्ष १५ लाख घुससहित भक्तपुरमा पक्राउ

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ट...

ज्यान मार्ने धम्की दिई १५ लाख फिरौति माग गर्ने ३ जना पक्राउ

चितवन  । चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौति माग गर्ने ३ जना पक्राउ  परेका छनु । पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नं २१ बस्ने  २७ वर...

आजको मौसमः केही स्थानमा हल्का वर्षा हुने, तराइमा हुस्सु र कुहिराे

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंश...

गुल्मीकी मनिषा एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण

गुल्मी । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच  परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेका छन् । धुर्कोट गाउँपाल...

असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड युगाण्डा प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगाण्डा प्रस्थान गरेका छन् । शुक्रबार र शनिबार हुने असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूक...

दाङमा महिला र पुरूषको शव झुण्डिएको अवस्थामा फेला

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँस्थित जंगलमा महिला र पुरूष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीप...

मधेस प्रदेश सरकारका एक वर्षे उपलब्धिः कम्बल वितरणदेखि सडक कालोपत्रे

जनकपुरधाम । मधेस प्रदेश सरकार गठनको एक वर्षमा भएका उपलब्धि सार्वजनिक गरिएका छन् । मधेस प्रदेश नामाङ्कन र प्रदेश राजधानी जनकपुर तोकिएको दिनलाई स्वाभिमा...

‘राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्काे निर्णय

काठमाडौं  । सरकारले ‘राजनीतिक दलसम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसद्‌मा पेस गर्न स्वीकृति प्रदान गरेको छ।  बुधबार सिंहदरबारमा  ब...

एनआरएनएद्वरा कोशी प्रदेशमा मोबाईल ब्लड बस हन्तान्तरण

विराटनगर । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोशी प्रदेशको धरान रेडक्रस सोसाईटीलाई मोबाईल ब्लड बस हस्तान्तरण गरेको छ । धरानमा आज एक कार्यक्रम गरि गैरआ...

सरकारी नोकरी माग गरिएको रिटलाई सर्वोच्चले दियो अग्राधिकार, सरकारसँग माग्यो जवाफ

काठमाडौं । सरकारी नोकरी माग्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले दायर गरेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ...