Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank
Khabardabali Desk–MB

भारतमा चौथो चरणको मतदान आज

काठमाडौं । भारतको लोकसभा चुनावको चौथो चरणको मतदान आज सुरु भएको छ । आज कुल १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटमा मतदान भइरहेको भारतीय निर्वाचन आयो...

अनेमसंघ क्रान्तिकारी कोेशीमा नेतृत्वको विवाद, सहमति नहुँदा नेतृत्व चयन भएन

विराटनगर । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कोशी प्रदेश समितिको नेतृत्व चयनमा विवाद भएको छ । नेताहरुले सर्वसम्मत नेतृत्व...

संघीय मामिला तथा सामान्य प्रशासनमै छैन राष्ट्रसंघीय विकास कोषको ३७ करोडको हिसाब किताब

काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई संयुक्त राष्ट्रसंघीय विकास कोषबाट प्राप्त भएको ३७ करोड १२ लाख (२७ लाख ७९ हजार अमेरिकी डलर) र...

जीविकोपार्जन गर्न मुस्किल हुँदा पुर्ख्यौली पेसा सङ्कटमा

नवलपरासी । पछिल्लो समय विभिन्न समुदायका पुर्ख्यौली पेसा लोप हुने अवस्थामा पुगेका छन् । परम्परागत सिप बिक्न छाडेपछि मौलिकता नै सङ्कटमा पर्ने जोखिम बढेक...

विश्वमा जारी दुई युद्धले बढ्यो हतियारको विक्री

काठमाडौं । विश्वमा दुई ठूला युद्ध भइरहेकाले हतियार बजार अहिले कारोबारको हिसाबले उच्च रहेको छ । कोरोना अवधिपछि सुरु भएको युक्रेन–रुस युद्ध र गत अक्टोबर...

बागमती प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं ।  बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाक...

पौडी खेल्न गएका दुई किशोरीको डुबेर मृत्यु

काठमाडौं । डडेल्धुरामा पौडी खेल्न गएका दुई किशोरीको डुबेर मृत्यु भएको छ । आइतबार दिउँसो गन्यापधुरा गाउँपालिका–२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की...

सभापति खतिवडाद्वारा आगलागीबाट ज्यान गुमाएका परिवारलाई सहयोग

काठमाडौं । ओखलढुंगाका संघिय सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले  ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा प...

१२ वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय

काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क कम्युनिकेसनले प्रालिले विभिन्न समयमा दर्ता गरेका आठ वटा मुद्दाको सुनुवाइ गर्दै सर्व...

खोप लगाउन छुटेका मुलुकभरका बालबालिकालाई आज खोप लगाइँदै

काठमाडौं । सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप दिने भएको छ । बृहत् खोज र खोप अभियानअन्तर्गत आज खोप दिन लागिएको स्वास्थ्य सेवा विभागको ...