Ntc summer Offer
Khabar Dabali १५ फाल्गुन २०८० मंगलवार | 27th February, 2024 Tue
NIMB
Khabardabali Desk–MB

ठेक्का सम्झौता भएर अलपत्र अवस्थामा रहेको अस्पताल तीन वर्षपछि निर्माण हुँदै

दाङ । दाङको घोराही उपमहानगरपालिका–४ को भकारेमा शिलान्यास भएर लामो समय अलपत्र परेको ‘लक्ष्मीपुर अस्पताल’ निर्माणको काम अघि बढेको छ । दुई वर्षभित्र निर्...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै, अध्यक्ष प्रचण्डले प्रश्नको जवाफ दिने

काठमाडौं । बिहीबारबाट जारी सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय...

११२ जनालाई कृषि विकास बैंकमा जागिरको अवसर

काठमाडौं । कृषि विकास बैंकमा ११२ जनाका लागि जागिर खुलेको छ । खुला तथा समावेशीतर्फ बैंकले चौंथोदेखि आठौं तहसम्मका पदमा स्थायी नियुक्तिका लागि आवेदन माग...

तीन वर्षदेखि अलपत्र पुस्तकालयको काम थालियो

बागलुङ । २०७६ मा शिलान्यास गरिएको धवलागिरि बहुमुखी क्याम्पसको पुस्तकालय भवन निर्माण पुनःप्रारम्भ भएको छ । तीन तला ढलान भएर तीन वर्षसम्म अलपत्र रहेको प...

नक्कली नोट सहित एक जना बाराबाट पक्राउ

बारा । बाराको निजगढ नगरपालिका–९  स्थित बजारमा नक्कली नोट दिइ सामान खरिद गर्दैगरेको अवस्थामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।   पक्राउ पर्ने...

हेर्न पनि पाइन्न गाउँघरमा, इतिहास बन्दै ढिकी र जाँतो

काठमाडौं  ।  गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भ...

कमजोर रहेको तराई–मधेशमा माओवादीले जागरण अभियान चलाउने

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले चैत्र १ गतेदेखि तराई–मधेश जागरण अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरि...

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा बराल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गर्न नवनियुक्त राजदूत पौडेललाई चेम्बरको आग्रह

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सले क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गर्न नवनियुक्त राजदूत भरतराज पौड्यालसंग आग्रह गरेको छ । क्यानडाका लागि नवन...

फागुन १९ देखि २७ सम्म ‘१२औं राष्ट्रिय लोक संस्कृतिक मेला’ हुने

काठमाडौंँ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ नारा सहित ‘१२औं राष्ट्रिय लोक संस्कृतिक मेला २०८०’ आयोजना हुने भएको छ । आयोजक ...