Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank
khabar dabali-K

अख्तियारले सर्वोच्चलाई जोशीको फाइल नभेटेको यस्तो प्रस्टीकरण दियो

काठमाडौं । अख्तियारले पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीविरुद्ध दर्ता ‘अकुत’ मुद्दामा मागबमोजिमको निर्णय फाइल फेला पर्न नसकेको प्रस्टीकरण...

पाठ्यक्रममै योग शिक्षा आवश्यक छ : उपराष्ट्रपति

काठमाडाैँ । उपराष्ट्रपति नन्दबहादुर पुनले योग शिक्षा आवश्यक रहेको बताएका छन् । शैक्षिक पाठ्यक्रममा नै समावेश गर्ने गरी योग शिक्षालाई औपचारिक र अनौपच...

मन्त्रालयगत छलफलको क्रममा बजेटमाथि सांसदले उठाएका प्रश्नहरूकाे जवाफ दिदैँ मन्त्रीहरू

काठमाडौं । विनियोजन विधेयक ०६७ को मन्त्रालयगत छलफलको क्रममा संसद्मा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेक्रम शुक्रबारबाट प्रारम्भ भएको छ । आग...

बेपत्ताहरु नभेटिँदा कुश र परालको प्रतिमा बनाई अन्त्येष्टि

हुम्ला । सदरमुकाम सिमकोटदेखि आठ कोस टाढा खार्पुनाथ गाउँपालिका–५ स्थित कैल्याबालु सडकखण्डमा गुडिरहेको जिप कर्णाली नदीमा खस्दा जिपसहित ११ जना यात्रु बे...

त्रिविका यस्ता भीआपीहरू जसले आफ्नो बढुवा आफैंले गरे

काठमाडौं । कर्मचारीले आफ्नो बढुवा आफैं गर्न सक्छन् र रु धेरैको उत्तर हुन्छ– सक्दैनन् । तर त्रिभुवन विश्वविद्यालयमा कर्मचारी आफैंले आफ्नो बढुवा गर्न स...

नक्कली भ्याट बिल बनाएर ३ अर्ब कर छली गर्ने १५ व्यक्तिविरुद्ध मुद्दा दायर

काठमाडौं । नक्कली मूल्य अभिवृद्धि कर ९भ्याट० बिल जारी गरी दुई अर्ब ९८ करोड रुपैयाँ कर छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले १५ व्यक्तिविरुद्ध...

हेर्नुस ! पशुपतिको मूल ढुकुटीमा के छ ?

काठमाडौं । ‘पशुपतिको मूल ढुकुटी खोल्नुपर्‍यो। यसलाई बन्द गरी राख्नुभएन’, सांसद खिमलाल भट्टराईले भने, ‘यसभित्र के छ रु भएको सम्पत्ति सबै खरानी भयो कि ...

मापदण्डविहिन सडकमा जिप दुर्घटना भई १० जनाको मृत्यु

बझाङ । १० जनाको ज्यान जाने गरी सोमबार जिप दुर्घटना भएको सडक कुनै पनि इन्जिनियरिङ मापदण्ड पूरा नगरी निर्माण भएको पाइएको छ । आजको कान्तिपुर दैनिकमा...

एकदिवसिय विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लियो अष्ट्रेलिया

काठमाडौं । साविक विजेता अष्ट्रेलिया आईसीसी एकदिवसिय विश्वकप शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा बंगलादेशलाई ४८ रनले हराउँदै अष्ट्रेलि...

सुख्खा पहिरो गएर रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र १७ मजदुर थुनिए

रसुवा । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङको प्रवेश मार्ग पहिरोले पुरिँदा १७ मजदुर थुनिएका छन् । बिहीबार साँझ साढे ८ बजे पहाडबाट सुक्खा प...